Advertisement
Advertisement

घण्टौँ हिँडेर भेट्न जादा ब्वायफ्रेण्डले चाउचाउ मात्र खुवाएको भन्दै युवतीले तोडिन् सम्बन्ध !

Advertisement
Advertisement

ब्वायफ्रेण्डको परिवारले मिठो खाना नखुवाएको भन्दै प्रेमीकाले सम्बन्धमा पूर्णविराम लगाएकी छिन् । खबर हो चीनको दक्षिण(पश्चिमी प्रान्त सिचुआनको सुकान सिक्सुनको ।

पहिलो पटक आफ्नो प्रेमीका अभिभावकलाई भेट्न साढे दुई घण्टाको यात्रा गरेर गएको र आँफुले भनेजस्तो खानाका परिकारहरु केटाको परिवारले तयार नगरेको भन्दै ति प्रेमीका रुष्ट बन्दै सम्बन्ध तोडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

 

प्रेमी भेट्न घण्टौँ लामो यात्रा गरेकी प्रेमीकाले सार्वजनिक गरेको भिडियोमा चाउचाउ, फ्राइड अण्डा, दउल, स्टिर फ्राइड डिश र विभिन्न चिसो परिकार खुवाएको देख्न सकिन्छ । यति धेरै परिकार भए पनि केटी निराश भइन् ।

 

वास्तवमा, केटीले पहिलो भेटमा अझ स्वादिष्ट खाना खाने अपेक्षा गरेकी ति युवतीले भनेजस्तो खानाको परिकार नपाएको भन्दै चालेको कदमले अहिले सबै चकित परेका छन् । मलाई चाउचाउ मन पर्दैन भन्ने मेरो प्रेमीलाई राम्रोसँग थाहा हुँदै उसले चाउचाउ नै तयार पारेकाले आँफुले यस्तो कदम चालेको युवतीले एक अन्तरवार्तामा उल्लेख गरेकी छिन् । जुन भिडियो अहिले करिब १ करोड जनाले हेरेका छन् ।

 

योसँगै भिडियोमा ५ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । तर, त्यहाँ धेरै प्रयोगकर्ताहरू ति युवतीविरुद्ध खनिँदै खन्चुवाको संकेत गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको उद्यमशीलता विकास कार्यक्रम भाग–२ अप्रिल १८ तारिख हुने

प्रवासीबाट उद्यमीतर्फ प्रेरणा: गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना हुने दक्षिण कोरिया...
नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×