Advertisement
Advertisement

Day: २६ माघ २०७९, बिहीबार १४:३६

सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त

सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त

Breaking News, Breaking news 2, राजनीति, समाचार
२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भउपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् । रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिन...
विश्वासको मतको प्रस्ताव अस्वीकृत, ३० दिनमै ढल्यो एमालेको सुदूरपश्चिम प्रदेश सरकार

विश्वासको मतको प्रस्ताव अस्वीकृत, ३० दिनमै ढल्यो एमालेको सुदूरपश्चिम प्रदेश सरकार

Breaking News, ट्रेन्डिङ, देश, राजनीति
विश्वासको मतको प्रस्ताव अस्वीकृत, ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधान अनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो । जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी सहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घ...

घण्टौँ हिँडेर भेट्न जादा ब्वायफ्रेण्डले चाउचाउ मात्र खुवाएको भन्दै युवतीले तोडिन् सम्बन्ध !

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, देश, भर्खरै, मनोरञ्जन
ब्वायफ्रेण्डको परिवारले मिठो खाना नखुवाएको भन्दै प्रेमीकाले सम्बन्धमा पूर्णविराम लगाएकी छिन् । खबर हो चीनको दक्षिण(पश्चिमी प्रान्त सिचुआनको सुकान सिक्सुनको । पहिलो पटक आफ्नो प्रेमीका अभिभावकलाई भेट्न साढे दुई घण्टाको यात्रा गरेर गएको र आँफुले भनेजस्तो खानाका परिकारहरु केटाको परिवारले तयार नगरेको भन्दै ति प्रेमीका रुष्ट बन्दै सम्बन्ध तोडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।   प्रेमी भेट्न घण्टौँ लामो यात्रा गरेकी प्रेमीकाले सार्वजनिक गरेको भिडियोमा चाउचाउ, फ्राइड अण्डा, दउल, स्टिर फ्राइड डिश र विभिन्न चिसो परिकार खुवाएको देख्न सकिन्छ । यति धेरै परिकार भए पनि केटी निराश भइन् ।   वास्तवमा, केटीले पहिलो भेटमा अझ स्वादिष्ट खाना खाने अपेक्षा गरेकी ति युवतीले भनेजस्तो खानाको परिकार नपाएको भन्दै चालेको कदमले अहिले सबै चकित परेका छन् । मलाई चाउचाउ मन पर्दैन भन्...
गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका दुई जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ । उनीहरू विष्णुप्रयाग जाने तयारी गरिरहेका थिए । गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए । उनीहरु गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए ।तर गुगल म्यापमा देखिएको पुल वास्तविक रुपमा टुटेको र पार गर्ने वैकल्पिक बाटो पनि नरहेपछि उनीहरू संकटमा परे ।   वैकल्पिक बाटो खोज्दै हिँडिरहँदा उनीहरू पहाडबाट तल खसे । धेरै समयपछि मात्र उनीहरुको उद्धार हुनसक्यो ।   दिल्लीबाट उत्तराखण्ड घुम्न गएका एक जोडीले गत बुधबार जोशीमठको विष्णुप्रयाग जाने योजनासहित हिंडेका थिए ।गुगल म्यापबाट हेर्दा पैदलै जाँदा छिटो पुगिने बाटो उनीहरुले देखे । गुगल म्यापले कुनै सर्टकट बाटो बतायो र दुवैजना त्यहीं बाटो पछ्याउँदै अ...
शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर
सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केही दिन अघि बाहिरिएको थियो ।   रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।   शर्मिला वाइबाले हाल सालै ऋषि धमला सँग खिचेका तस्बिरहरु सार्बजानिक गरेर उनी हरु बिच एघार बर्श लामो प्रेम सम्बन्ध रहेको कुरा बताएकी थिइन् । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा पनि बताएकी थिइन् । १२ जना पत्रकार को पोल खुलाएको मा रिशी धमला पनि एक जना परेका छ्न ।   रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी छिन । सर्मि...
३२ लाख रुपैयाँमा बिक्यो यो साँढेको वीर्य !

३२ लाख रुपैयाँमा बिक्यो यो साँढेको वीर्य !

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ ।   रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्य खरिद गर्न सफल भए ।   अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम वीर्यको खोजीमा थिए । त्यहीँ क्रममा उनीहरूले Big Country Brahman Sale मा एउटा साँढेको १० नली वीर्य कुल २४ हजार डलरमा खरिद गरे । त्यसक्रममा प्रतिनली २४ सय डलर मूल्य परेको छ ।   वास्तवमा उक्त साँढे चानचुने होइन । सन् २०१७ मा करिब चार करोड ३० लाख (३ लाख २५ हजार डलर) रुपैयाँ ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो ।  ...
रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाउने निर्णय

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाउने निर्णय

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, राजनीति, राष्ट्रिय खबर
रवि लामिछानेमाथिको आरोप पुष्टि भए उनीमाथि अहिलेको नभई २०२४ सालमा जारी भएको राहदानी ऐन अनुसार तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।   २६ माघ, काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सत्ता–बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।   ‘हामीले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको बारेमा विस्तृत विवरण मगाएका छौं’ सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिलले भने, ‘उहाँ (युवराज पौडेल सफल)ले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका ...
Breaking: नातिनी स्याहार्न अष्ट्रेलिया गएकी हजुरआमा पक्राउ, टिकटकमा २ वर्षिय नातिनीको…

Breaking: नातिनी स्याहार्न अष्ट्रेलिया गएकी हजुरआमा पक्राउ, टिकटकमा २ वर्षिय नातिनीको…

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षिय नेपाली हजुर आमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघिय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षिय नातिनीमाथी अ’ श्लि’ ल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ ।   प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध ज’ बरज’ स्ती अ’ श्लि’ ल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्र्र्रेंजीमा समेत उल्लेछ ।गत महिना बालबालिका सम्बन्धी अ’ श्लि’ ल भिडियो पोष्ट भएको भन्दै   टिकटकले भिडियो डिलिट गरेर संघिय प्रहरीलाई सुचना दिएको थियो ।आज अभियुक्त हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो । हजुरआमाका ज्वाईले दिएको जानकारी अनुसार आग...