Advertisement
Advertisement

शर्मिला वाइबाले लगाएको आ’रोपको बारे पहिलोपटक बोले ऋषि धमला, दिए यस्तो जवाफ

Advertisement
Advertisement

सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केही दिन अघि बाहिरिएको थियो ।

 

रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।

 

शर्मिला वाइबाले हाल सालै ऋषि धमला सँग खिचेका तस्बिरहरु सार्बजानिक गरेर उनी हरु बिच एघार बर्श लामो प्रेम सम्बन्ध रहेको कुरा बताएकी थिइन् । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा पनि बताएकी थिइन् । १२ जना पत्रकार को पोल खुलाएको मा रिशी धमला पनि एक जना परेका छ्न ।

 

रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी छिन । सर्मिला वाइबा ले भने फेसबुकमै फोटो सहित पोस्ट गरेर लेखेकी छिन अब म निकाल्दिन्छु एकसय तीन को जोरो कस्तो हुन्छ भनेर।

 

नेपाली पत्रकारिता जगत मा हाल का निकै चर्चित रिसि धमलालाइ यसरी आरोप लगाइ रहदा धमला पछ बाट भने कुनै पनि प्रतिकृया अहिले सम्म आयको भने थिएन।

 

पुन्य गौतम ले फोन बार्ता गरेका।छ्न रिशी।धमला सग र उनिहरु दुई बिच भयको कुरा कानी मा रिशी धमलाले अजै तिन चार दिन यो सम्बन्धी कुनै कुरा नबोल्ने बताएका छ्न ।

 

पुन्य गौतम ले रिशीलाई प्रस्न गर्छ्न तपाईं माथी लागेको आ’रोप लाई कसरी लिनु हुन्छ खुलाउनुहोस भन्दा उन्ले काग कराउदै मा कुकुर भुक्दै मा तेस्को पछडी हामी जस्तो प’त्रकार पछि लाग्नु हुदैन र म नि लाग्दिन भनेर संघा गरेका छ्न र कानुनी रुप मा गएर तेस्लाइ किन झन धेरै उचल्ने होर भनेर आफ्नो कुरा रा’खेका छ्न ।

 

र पुन्य गौतम ले पनि पत्रकार सामु केही दुई चार ओटा कुरा राखेका छ्न र गौतम लाई रिशी धमलाले स्टुडियो मै आउनु तपाईं सग म कुरा गर्छु भनेर समय दिएर बोलाएका छ्न । अब केही अरु कुरा हरु पनि खुल्ने मा आशा राख्न सकिन्छ। र अब को दुई चार दिन मा पत्रकार सम्मेलन गरेर धमला आफै ले सबै कुरा खुलाउने जनाएका छ्न ।

 

तर शर्मिला वाइबा पछिल्लो दिनमा ब्याक भएकी छिन् । उनले त्यस्तो कुनै सम्बन्ध नरहेको पनि बताएकी हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×