Advertisement
Advertisement

गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

Advertisement
Advertisement

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका दुई जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ ।

उनीहरू विष्णुप्रयाग जाने तयारी गरिरहेका थिए । गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए । उनीहरु गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए ।तर गुगल म्यापमा देखिएको पुल वास्तविक रुपमा टुटेको र पार गर्ने वैकल्पिक बाटो पनि नरहेपछि उनीहरू संकटमा परे ।

 

वैकल्पिक बाटो खोज्दै हिँडिरहँदा उनीहरू पहाडबाट तल खसे । धेरै समयपछि मात्र उनीहरुको उद्धार हुनसक्यो ।

 

दिल्लीबाट उत्तराखण्ड घुम्न गएका एक जोडीले गत बुधबार जोशीमठको विष्णुप्रयाग जाने योजनासहित हिंडेका थिए ।गुगल म्यापबाट हेर्दा पैदलै जाँदा छिटो पुगिने बाटो उनीहरुले देखे । गुगल म्यापले कुनै सर्टकट बाटो बतायो र दुवैजना त्यहीं बाटो पछ्याउँदै अघि बढे ।

 

 

विष्णुप्रयागवाला पुल खराब मौसमका कारण २ वर्ष अगाडि नै बिग्रिएको उनीहरुलाई थाहै थिएन । तर त्यो कुरा गुगल म्यापमा अपडेट नभएको रहेछ । उनीहरू पुलको नजिकै गएपछि मात्र पुल बिग्रिएको देखे र नदी किनारामै अलपत्र परे ।फेरि जोखिम मोलेर वैकल्पिक बाटो खोजिरहँदा उनीहरू खोंचमा खस्न पुगे । स्थानीय मानिसहरुले प्रहरीलाई खबर गरेपछि केही घण्टापछि मात्र उनीहरुको उद्धार भयो ।

 

एजेन्सी

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हु...
दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ। किरात राई यायोक्खा गणतन्त्र कोरिया...
मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्‍यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आय...
2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको “2nd...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×