Advertisement
Advertisement

Breaking: नातिनी स्याहार्न अष्ट्रेलिया गएकी हजुरआमा पक्राउ, टिकटकमा २ वर्षिय नातिनीको…

Advertisement
Advertisement

अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षिय नेपाली हजुर आमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघिय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षिय नातिनीमाथी अ’ श्लि’ ल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ ।

 

प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध ज’ बरज’ स्ती अ’ श्लि’ ल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्र्र्रेंजीमा समेत उल्लेछ ।गत महिना बालबालिका सम्बन्धी अ’ श्लि’ ल भिडियो पोष्ट भएको भन्दै

 

टिकटकले भिडियो डिलिट गरेर संघिय प्रहरीलाई सुचना दिएको थियो ।आज अभियुक्त हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो । हजुरआमाका ज्वाईले दिएको जानकारी अनुसार आगामी फेब्रुअरी २८ तारिखमा अदालतमा उपस्थित हुने सर्तमा धरौटीमा रिहा गरिएको छ ।

 

ज्वाइका अनुसार ती हजुर आमा भर्खरै जन्मिएकी नातिनी स्याहार्न ९ महिना अघि मात्र अष्ट्रेलियाका आएकी थिईन् । गत महिना नातिनीलाई तेल लगाएर मालिस गरेपछि हजुरआमाले भिडियो बनाएर टिकटकमा पोष्ट गरेको बताइएको छ । लगत्तै टिकटकले अकाउण्ट नै बन्द गरेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×