Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका प्रकाश बस्नेतको लेखन तथा प्रमोद खरेल‌ र मेलिना राइको स्वरमा लोभी नजर सार्वजनिक

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ: विगत १० वर्ष देखि दक्षिण कोरियामा  रोजगारीका सिलसिला रहदै   आउनुभएका प्रकाश बस्नेतको पहिलो प्रयास एक दमै नयाँपनका साथमा प्रमोद खरेल र मेलिना राइको स्वरमा पहिलो सांगेतिक कोसेली “लोभी नजर” सार्बजनिक भएको छ।

बस्नेतको लेखन तथा भावना म्युजिक सोलुसनको प्रस्तुति “लोभी नजर” मा नेपालको हालको सर्वप्रिय गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राइको श्वर रहेको छ। बिमल अधिकारी र सलिना खत्रीको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमाली ले निर्देशन गर्नुभएको छ भने राजेश घिमिरेको छायांकन रहेको छ। बिमल अधिकारीको म्युजिक, विशाल निरौलाको arranger,कुमार रानाको मिक्स मास्टर, मालाश्री स्टुडियोमा खुमन सुमन रानाले रेकर्ड गर्नुभएको छ भने विकास ग्यवालिले एडिट र अनिमेष जोर्देनले मेकअप अनि शिव खत्रीको प्रडक्सन रहेको छ। 

BHAWANA MUSIC SOLUTION को युट्युब च्यानलबाट सार्वजनिक भएको “लोभी नजर” गितको म्युजिक भिडियोमा सानै उमेरमा विदेश गएर लामो समयपछि आफ्नो गाउघर र प्रेमिका सम्झेर नेपाल फर्केपछिको प्रेमिका पल हरु देखाउन खोजिएको छ।

भिडियो हेर्नुहोस्;

https://youtu.be/ffNu-KV2gFE 

 

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×