
हजारमा आज मलाई छानेर पो मार्यो ।।
स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे ।
जबर्जस्ती अंगालोमा बाधेर पो मार्यो ।।
तातो तातो श्वास मलाई हप हपी भयो ।
लाजै मर्ने काम उस्ले गरेर पो मार्यो ।।
बिताएका सबै अतित सझी ल्याउदा त ।
आँखाबाट अश्रु भेल झरेर पो मार्यो ।।
बैगुनीले स्वार्थ लुटि आज एक्लै पार्याे।
हात समाई अर्कै खोला तारेर पो मार्यो ।।
नक्कले ले कर्के नजर हानेर पो मार्यो ।
हजारमा आज मलाई छानेर पो मार्यो ।
Post Views: 351










