Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्‍यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार

चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्‍यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर
चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्‍यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार काठमाडौं। पर्यटन मन्त्रालयको हस्तक्षेपपछि कोरियन एयरले भाडा घटाउने भएको छ। मन्त्रालयले कोरियन एयरको जनरल सेल्स एजेन्ट(जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभलसँग भाडाका बारेमा सोधपुछ गरेपछि भाडा घटाउन तयार भएको हो। मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरियन एयर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी दिए। ‘महँगो भाडादरका बारेमा हामीले कम्पनीसँग छलफल गरेका थियौं। केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले युनिभर्सलसँग सम्पर्क गरेर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी गराएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘युनिभर्सलले कोरियामा छलफल गरेर भाडादर पुनरावलोकन गर्ने सुचना दिएको छ।’ कोरियन एयरले अरु जहाजले उडान नगरेको मौका छोप्दै काठमाडौ- सिओलको भाडा २ लाख रुपैयाँसम्म लिने गरेको छ। एकाधिकारको...
फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
  बिक्रम बज्यू /दक्षिण कोरिया: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।  अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा गोकुल थोकुर सर्वसम्मत चयन भए भने ,वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको छ। त्यसैगरी सचीवमा विमल सिं लामा , सह-सचीवमा रोशन राई चयन भएको छ। भने सदस्यहरुमा क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा ,लक्ष्मण थोकर , राम बहादुर थोकर र एडिन छन्त्याल चयन भएको हो । विशाल आवाज संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष थोकरले भने 'तीन - तीन बर्षमा हुन पर्ने अ...
कोरियामा अब हप्तामा ६९ घण्टा सम्म काम गर्न पाइने

कोरियामा अब हप्तामा ६९ घण्टा सम्म काम गर्न पाइने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
गोकुल थोकर/फोनिज कोरिया, कान्तिपुर:कोरियाली सरकारले हप्तामा ५२ घण्टाभन्दा बढी कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियमअनुसार कम्पनीले चाहे बढी समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा सुरू गरिएको हप्तामा ५२ घण्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरूको विरोधका कारण ठूला कम्पनीहरूमा लागू भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरूमा लागू भएको थियो । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभई मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न सक्नेछ । कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् । त्यस्तै चौमासिक १४० घण्टा, अर्धवार्षिक २५० घण्टा र प्रतिवर्ष ४४० घण्टा काम लगाउन सक्नेछन् । तर कामदारले दैनिक ११ घन्टा आराम अनिवार्य गरिने नियममा उल्लेख छ । यसअघिको मुन...
एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने

एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, राष्ट्रिय खबर, विदेश
एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने भएका छन् । मार्च ३ देखि ५ सम्म अमेरिकाको लास भेगासमा हुने विश्व वरीयताको छनोटमा पर्ने यो प्रतियोगिता जी २ अन्तर्गत छ । ४० अन्तर्राष्ट्रिय रेफ्रीमा ४८ वर्षे क्षेत्री नेपालबाट रहेका छन् । सन् २००६ र २००८ मा यो प्रतियोगिता खेलेका उनले पहिलो पटक रेफ्री गर्न लागेका हुन् । दक्षिण कोरिया र अमेरिकामा प्रान्तीय च्याम्पियनसिपमा रेफ्री गर्दै आएका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जज गर्न मौका पाएका हुन् । वेस्टगेट रिसोर्ट एवं क्यासिनोमा हुने इभेन्टमा विभिन्न देशका झन्डै ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर र सिनियरमा पुम्से, स्पाइरिङको सबै क्याटगोरीमा प्रतिस्पर्धा हुनेछ । क्षेत्रीले यस अवसरलाई आफ्नो खेलजीवनको कोसेढुंगा भएको जनाए । प्रतियोगिताको उद्घाटनमा रक एन्ड रोल गायक एल्भिस प्रेस्ल...
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, दुर्घटना, भर्खरै, स्वास्थ्य
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो। हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ। यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ।  एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। ...
नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
मिन बि.क,हेल्लो कोरिया नेपाल २० बर्षको उमेरमा उमेरलाई १६ बर्ष बढाएर ३५ बर्षे कोरियन केटिसंग फेक म्यारिज भिषामा कोरिया प्रवेश गरेका एक नेपाली युवाले कोरिया १६ बर्ष काम गरेर घर फर्किदा १६ रुपैयाँ लैजान सकेनन । झट्ट सुन्दा यस्तो पनि होला र ? भन्ने प्रश्न जो कोहिको मनमा आउन सक्छ तर यो घटना एकदम सत्य हो । म्यारिज भिषामा कोरिया प्रवेश गरेपछी उनको केही समय मानै एक जना नेपाली युवतिसंग भेट हुन पुग्यो । उक्त नेपाली युवती पनि म्यारिज भिषामा कोरिया आएकी रहिछन तर यिनको बिबाह भने फेक नभएर कोरियन संग सत्य बिबाह थियो । कोरिया आएको केही समयमा नै यी दुवै अत्यन्तै नजिकिन थाले । यति सम्म कि उनिहरु काम छुट्टाछुट्टै गर्ने तर बेलुकी संग बस्न थाले । यो बिचमा फेक म्यारिज गरेर आएको युवाको कोरियन केटिले अनावश्यक पैसा माग्ने नत्र भिषा थप्न सहयोग गर्दिन भन्ने झन्झटले गर्दा भिषा थप्न समस्या भैरहेको थियो । नेपा...
ज्वाँई ससुराली गए, ससुरालाई र:क्सी पिलाए, अनि सासू लिएर टाप कसे

ज्वाँई ससुराली गए, ससुरालाई र:क्सी पिलाए, अनि सासू लिएर टाप कसे

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, समाचार
एक ज्वाँई आफ्नै सासू’लाई लिएर भागेका छन् । भारत, राजस्था’नको सिरोहीबाट एउटा अनौ’ठो प्रेमकथा बाहिर आएको हो । त्यहाँ सासूर ज्वाइँको रोच’क प्रेम कहानी यतिबेला भा’इरल बनेको छ । त्यहाँ एक जना सासू लिएर भागे’पछि ससुराले प्रह’री चौकीमा उजुरी दिएका छन् । जानकारी अनु’सार यो घट’ना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमती’लाई लिएर भा’गेका हुन् ।   प्र’हरी चौकीमा परेको उजुरी’मा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभ’नमा पारेर भगाएको आ’रोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग र’क्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई र’क्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भा’गेका हुन् ।   रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बो’तल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै र...
सरोज थपलिया बचाऔं अभियान”

सरोज थपलिया बचाऔं अभियान”

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार, स्वास्थ्य
नेपाल बारा जिल्ला कोल्बि निवासी बालकृष्ण थपलियाका 25 बर्षिय छोरा सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरिया‌को ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको 7 महिना मात्र भएको र निजको 2023/02/10 का दिन काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेको र साथिभाईले नजिकको हस्पिटलमा (중앙병원)भर्ना गरि MRI गर्दा Brain Tumor भएको जानकारी प्राप्त भयोे। उक्त हस्पिटलले रिफर गरे पस्चात बुसानको 동아 대학교병원( Dong-A University) हस्पिटलमा थप उपचार भैरहेको र 2023/03/06 मा अप्रेसन गर्नुपर्ने र उक्त अप्रेसनको लागि करिब 2 करोड कोरियन वन यहि मिति 2023/03/05 भित्र ब्यबस्था गर्न हस्पिटलले जानकारी दिएको छ। निज सरोज थपलियाको पारिवारिक पृष्ठभूमि समेत न्यून रहेको साथै कोरिया आयको 7 महिना मात्रै भयकाले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभा...
“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, विदेश, शिक्षा, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरियाले महाशिवरात्रिको अवसरमा रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको छ। "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा महा शिवरात्रीको पावन अवसर पारी यही मिति सन २०२३ फेब्रुअरी १८ तारिक शनिबारका दिन बिहान ११ बजे देखि ३ बजेसम्म रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको हो। परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स"ले पूर्वीय...
‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

Breaking news 2, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् ।     उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।   उनले भनेकी छन्-´मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।`   श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ । .   एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ´ख` ब...