Advertisement
Advertisement

ज्वाँई ससुराली गए, ससुरालाई र:क्सी पिलाए, अनि सासू लिएर टाप कसे

Advertisement
Advertisement

एक ज्वाँई आफ्नै सासू’लाई लिएर भागेका छन् । भारत, राजस्था’नको सिरोहीबाट एउटा अनौ’ठो प्रेमकथा बाहिर आएको हो । त्यहाँ सासूर ज्वाइँको रोच’क प्रेम कहानी यतिबेला भा’इरल बनेको छ ।

त्यहाँ एक जना सासू लिएर भागे’पछि ससुराले प्रह’री चौकीमा उजुरी दिएका छन् । जानकारी अनु’सार यो घट’ना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमती’लाई लिएर भा’गेका हुन् ।

 

प्र’हरी चौकीमा परेको उजुरी’मा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभ’नमा पारेर भगाएको आ’रोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग र’क्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई र’क्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भा’गेका हुन् ।

 

रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बो’तल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै रक्सी पिउन लगाए । र’क्सीले गर्दा मैले केही बुझ्न सकिनँ । साँझ ४ बजे उठ्दा श्रीम’ती र ज्वाइँ दुवैजना गएको देखेँ ।’ रमेशले दुवै’लाई वरपर खोजेका पनि थिए ।

 

तर कसैलाई केही जानकारी थिएन् । त्यसपछि उनले प्र’हरीलाई घ’टनाबारे जानकारी गराउँदै उजु’री दिएका हुन् । यस घट’नामा अनादरा प्र’हरी चौकी इन्चार्ज बलभद्र सिंहको बयान पनि बाहिर आएको छ । नयाँ वर्षका दिन साँझ नै पी’डित रमेश जोगीले श्रीमती हराए’को उजु’री दिएको सिंहले जानकारी गराए ।

 

समाचार अनुसार रमेशका तीन छोरी र एक छोरा छन् । उनका सबै छोरीहरु विवा’हित छन् । योसँगै उनका ज्वाइँ ना’रायणका पनि तीन सन्तान छन् । उनले एक छोरीलाई पनि सँगै लिएर गएको खुलासा भएको छ । हाल प्र’हरीले यस विषयमा उ’जुरी दर्ता गरेरअ’नुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×