Advertisement
Advertisement

सरोज थपलिया बचाऔं अभियान”

Advertisement
Advertisement

नेपाल बारा जिल्ला कोल्बि निवासी बालकृष्ण थपलियाका 25 बर्षिय छोरा सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरिया‌को ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको 7 महिना मात्र भएको र निजको 2023/02/10 का दिन काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेको र साथिभाईले नजिकको हस्पिटलमा (중앙병원)भर्ना गरि MRI गर्दा Brain Tumor भएको जानकारी प्राप्त भयोे।

उक्त हस्पिटलले रिफर गरे पस्चात बुसानको 동아 대학교병원( Dong-A University) हस्पिटलमा थप उपचार भैरहेको र 2023/03/06 मा अप्रेसन गर्नुपर्ने र उक्त अप्रेसनको लागि करिब 2 करोड कोरियन वन यहि मिति 2023/03/05 भित्र ब्यबस्था गर्न हस्पिटलले जानकारी दिएको छ। निज सरोज थपलियाको पारिवारिक पृष्ठभूमि समेत न्यून रहेको साथै कोरिया आयको 7 महिना मात्रै भयकाले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। 

नाम : सरोज थपलिया

खाता न: 259-910440-69907(하나 은행)

सम्पर्क: 010-59382937(saroj thapaliya)

#थप_जानकारीको_लागि:

Bhagawan baniya:010-28388802

Nirmal Pokhrel: 010-84697433

Resham kaucha:010-33780699

Suraj giri: 010-74969138

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×