Advertisement
Advertisement

फोनिज कोरियाको तेश्रो अधिवेशनवाट अध्यक्षमा गोकुल थोकर सर्वसम्मत

Advertisement
Advertisement

 

बिक्रम बज्यू /दक्षिण कोरिया: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।

 अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा गोकुल थोकुर सर्वसम्मत चयन भए भने ,वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको छ। त्यसैगरी सचीवमा विमल सिं लामा , सह-सचीवमा रोशन राई चयन भएको छ। भने सदस्यहरुमा क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा ,लक्ष्मण थोकर , राम बहादुर थोकर र एडिन छन्त्याल चयन भएको हो ।

विशाल आवाज संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष थोकरले भने ‘तीन – तीन बर्षमा हुन पर्ने अधिवेशन विभिन्न कारणले हुन सकेको थिएन, अब संचारमा समावेशी आवाजले गति लिनेमा आफु विश्वसत राहेको बताए । उनले थपदै भने विभिन्न अनलाईनमा काम गरिरहनु भएको जनाजाति पत्रकारहरु सबैलाइ समेटेर कोरियामा रहेका विभिन्न जतिय संघसंस्थाहरु र नेपाल पत्रकार महासंघ (fnj) संग पनि सहकार्य गरी अगाडी बढ्ने बताएका छन्।

कोरियामा फोनिजले आफ्नै अनलाइन फोनिज कोरिया न्यूज पोर्टल संचालन गरिरहेको छ भने पत्रकारितासँगै आदिवासी जनजातिका मागहरुलाई समेत समेटेर विभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । 

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) का केन्द्रीय अध्यक्ष गजुरधान राई उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा नेपाल घेदुङ दक्षिण कोरियाका अध्यक्ष रवि योञ्जन , महासचिव शुभराज बोम्जन, आदिवासी जनजाती महसंघका कार्यबाहक अध्यक्ष विसन राई, चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, तमू धीं दक्षिण कोरियाका अध्यक्ष लेसन गुरुङ, बाग्मती प्रदेश सम्पर्क सामाजका अध्यक्ष रवि प्रताव घिसिङ, काभ्रे सम्पर्क समिती द. कोरियाका निबर्तमान अध्यक्ष सानु लामा वाइवा ,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका (Fnj) उपाध्यक्ष विक्रम बज्यू र कोरियाका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन तथा सन्चालन सक्रिय पत्रकार एंवम सामाजिक अभियान्ता सचिव विमल सिं लामा ले गर्नु भएको थियो।

epana बाट साभार तस्वीर 

नयाँ कार्यसमिति

अध्यक्ष – गोकुल थोकर

वरिष्ठ उपाध्यक्ष – उत्तम खाजुम 

उपाध्यक्ष –विशाल श्रेष्ठ

सचिव– विमल सिं लामा

सह सचिव – रोशन राई

कोषाध्यक्ष – अमिर योञ्जन

सदस्यहरु

विक्रम बज्यू

राम बहादुर तामाङ

निश्चल काउछ

गेल्छिरी शेर्पा

उदय लामा

एडिन छन्त्याल

राम बहादुर थोकर

लक्ष्मण थोकर

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×