Advertisement
Advertisement

एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने

Advertisement
Advertisement

एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने भएका छन् । मार्च ३ देखि ५ सम्म अमेरिकाको लास भेगासमा हुने विश्व वरीयताको छनोटमा पर्ने यो प्रतियोगिता जी २ अन्तर्गत छ ।

४० अन्तर्राष्ट्रिय रेफ्रीमा ४८ वर्षे क्षेत्री नेपालबाट रहेका छन् । सन् २००६ र २००८ मा यो प्रतियोगिता खेलेका उनले पहिलो पटक रेफ्री गर्न लागेका हुन् । दक्षिण कोरिया र अमेरिकामा प्रान्तीय च्याम्पियनसिपमा रेफ्री गर्दै आएका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जज गर्न मौका पाएका हुन् ।

वेस्टगेट रिसोर्ट एवं क्यासिनोमा हुने इभेन्टमा विभिन्न देशका झन्डै ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर र सिनियरमा पुम्से, स्पाइरिङको सबै क्याटगोरीमा प्रतिस्पर्धा हुनेछ । क्षेत्रीले यस अवसरलाई आफ्नो खेलजीवनको कोसेढुंगा भएको जनाए । प्रतियोगिताको उद्घाटनमा रक एन्ड रोल गायक एल्भिस प्रेस्लीले प्रस्तुति दिने कार्यक्रम छ ।

जी२ अन्तर्गतकै दक्षिण कोरियामा २००८ मा चौथो कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिप जितेका क्षेत्रीले २००५ मा टेक्सासमा २५ औं फोर्थवर्थ तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका थिए । एनआरएन कोरियाका पूर्वअध्यक्ष क्षेत्रीले कोरिया र अमेरिकालाई कर्मथलो बनाउँदै आएका छन् ।

कान्तिपुर वाट साभार

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×