Advertisement
Advertisement

Breaking News

सरुको नक्कले ले कर्के नजर हानेर पो मार्‍यो

सरुको नक्कले ले कर्के नजर हानेर पो मार्‍यो

Breaking News, देश, मनोरञ्जन, मनोरन्जन, साहित्य
  हजारमा आज मलाई छानेर पो मार्‍यो ।।   स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।   तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो मार्‍यो ।।   बिताएका सबै अतित सझी ल्याउदा त । आँखाबाट अश्रु भेल झरेर पो मार्‍यो ।।   बैगुनीले स्वार्थ लुटि आज एक्लै पार्याे। हात समाई अर्कै खोला तारेर पो मार्‍यो ।।   नक्कले ले कर्के नजर हानेर पो मार्‍यो । हजारमा आज मलाई छानेर पो मार्‍यो ।  ...
नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

Breaking News, अन्तराष्ट्रिय, देश, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । भेटवार्तामा इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आउँदो वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।...
रविलाई व्यक्तिगत रूपमा चिन्दिनँ भनेपछि गायिका एलिना चौहानलाई गालीको वर्षा

रविलाई व्यक्तिगत रूपमा चिन्दिनँ भनेपछि गायिका एलिना चौहानलाई गालीको वर्षा

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, ट्रेन्डिङ, स्थानीय खबर
काठमाडाैँ- सामाजिक सञ्जाल दिनहुँ कुनै न कुनै विषयले तातिरहेको हुन्छ। सामान्य कुरालाई पनि ठूलै फन्डाको रूपमा बाहिर ल्याउनका लागि माध्यम बनेको छ- सामाजिक सञ्जाल। पछिल्लो समय सामाजिक सञ्जालमा यस्तै भाइरल भएकी पात्र हुन्- गायिका एलिना चौहान। सानै उमेरबाट गीत गएर चर्चामा आएकी चौहान यतिबेला पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विवादित बनेकी हुन्।     आइतबार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा‍ अन्तर्वार्ताको क्रममा बोलेकाे कुराले उनलाई यतिबेला सामाजिक सञ्जालमा गालीकाे वर्षा भएकाे हाे। पत्रकार सुवेदीकाे कार्यक्रमको ‘कसरी चिन्नुहुन्छ?’ भन्ने सेग्मेन्टमा प्रकाशले रवि लामिछानेको फोटो देखाउँदै गायिका चौहानलाई प्रश्न गर्छन्, ‘कसरी चिन्नुहुन्छ उहाँलाई?’ यसको जवाफमा उनले, ‘मैले प्रसनल्ली (व्यक्तिगत)रूपमा चिन्द...
दक्षिण कोरियामा रहेका प्रकाश बस्नेतको लेखन तथा प्रमोद खरेल‌ र मेलिना राइको स्वरमा लोभी नजर सार्वजनिक

दक्षिण कोरियामा रहेका प्रकाश बस्नेतको लेखन तथा प्रमोद खरेल‌ र मेलिना राइको स्वरमा लोभी नजर सार्वजनिक

Breaking News, जानकारी, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
  विशाल श्रेष्ठ: विगत १० वर्ष देखि दक्षिण कोरियामा  रोजगारीका सिलसिला रहदै   आउनुभएका प्रकाश बस्नेतको पहिलो प्रयास एक दमै नयाँपनका साथमा प्रमोद खरेल र मेलिना राइको स्वरमा पहिलो सांगेतिक कोसेली “लोभी नजर” सार्बजनिक भएको छ। बस्नेतको लेखन तथा भावना म्युजिक सोलुसनको प्रस्तुति “लोभी नजर” मा नेपालको हालको सर्वप्रिय गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राइको श्वर रहेको छ। बिमल अधिकारी र सलिना खत्रीको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमाली ले निर्देशन गर्नुभएको छ भने राजेश घिमिरेको छायांकन रहेको छ। बिमल अधिकारीको म्युजिक, विशाल निरौलाको arranger,कुमार रानाको मिक्स मास्टर, मालाश्री स्टुडियोमा खुमन सुमन रानाले रेकर्ड गर्नुभएको छ भने विकास ग्यवालिले एडिट र अनिमेष जोर्देनले मेकअप अनि शिव खत्रीको प्रडक्सन रहेको छ।  BHAWANA MUSIC SOLUTION को युट्युब च्यानलबाट सार्वजनिक भएको “लो...
‘जनयुद्ध’को उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्: प्रधानमन्त्री प्रचण्ड

‘जनयुद्ध’को उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्: प्रधानमन्त्री प्रचण्ड

Breaking News, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। २८औँ 'जनयुद्ध दिवस'का अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए। उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना पनि व्यक्त गरेका छन्। ‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’, ...
चितवन २ मा मुकुन्देले उम्मेद्बारी दिने

चितवन २ मा मुकुन्देले उम्मेद्बारी दिने

Breaking News, जानकारी, राजनीति, राष्ट्रिय खबर
चर्चित पात्र मुकुन्द घिमिरेले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँ उमेद्वारी दिने बताएका छ्न । सामाजिक संजालमा यो जानकारी दिएका हुन । उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ – `चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।´ मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।...
जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

Breaking News, Breaking news 1, Breaking news 2, राजनीति, राष्ट्रिय खबर
बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।...
विद्यादेवीका कारण हवल्दारलाई कारबाही, रामहरिद्वारा हुतिहाराहरूको जबरजस्त विरोध

विद्यादेवीका कारण हवल्दारलाई कारबाही, रामहरिद्वारा हुतिहाराहरूको जबरजस्त विरोध

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, राजनीति, राष्ट्रिय खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।   प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।   सामाजिक सञ्जालमा प्रहरी नेतृत्वलाई कारबाही गर्नुपर्ने स्थानमा साधारण हवल्दारलाई कारबाही भएको भन्दै विरोध भएको छ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रामहरि खतिवडाले प्रहरी हवल्दारलाई कारबाही भएको विषयमा आपत्ति जनाएका छन् । उनले प्रहरी हवल्दारलाई नभइ प्रहरीका उच्च तहका जिम्मेवार अधिकारीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।   खतिवडाले भनेका छन्, ‘हवल्दार लाई पो निलम्बन अरे ? प्रहरीको सबैभन्दा माथिल्लो ओहोदामा यिनै पो रहेछन् । आदेश दिने हुन कि पालन गर्ने हुन ?’   शुक्रबार...
नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति
काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ ।   देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्नुअघि नेपाली झण्डा फहराउँदै देवशिलालाई लगिएको थियो । राम मन्दिर निर्माण भइरहेको अयोध्यामा सीतालाई समेत समेट्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।   सीताविना राम अधुरो हुने भएकाले अयोध्यामा सीता जन्मभूमि नेपाललाई समेटिएको हो । सीताविना राम अधुरोजस्तै नेपालविना भारत अधुरोजस्तो सन्देश अयोध्याले दिएको छ । गोरखपुरदेखि अयोध्यामा फहराइएको नेपाली झण्डाले यसलाई स्पष्ट पार्छ ।   अयोध्यामा नेपाली झण्डा फहराउने युवा हुन्, विकाशकुमार ठाकुर । नेपाली कांग्रेस सर्लाही ...
छोरीले आमा खोज्दा छातीको ट्याटु देखाउँछन बिकाश

छोरीले आमा खोज्दा छातीको ट्याटु देखाउँछन बिकाश

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, ट्रेन्डिङ, स्थानीय खबर
टिकटक मा धेरै ले रुचाएको बाबा छोरी को पछाडी को कथा सिन्दुपाल्चोक का बिकाश तमाङ उनी टिकटक मा आफू र आफ्नो छोरी को विभिन्न खालका रमाइला दुख का भिडियो बनाएर हाल्ने गरेका छ्न र उनी दर्सक माझ निकै नै लोकपृय रहेका छ्न र उनी ले आफू र आफ्नो छोरी मात्र रहेको भनेर भिडियो हालेपछि दिनहु धेरैले छोरीको मामु को बारेमा प्रश्न गर्ने गरेको छ्न ।   उनको छोरीको उमेर भने लगभग तीन बर्ष पुग्न लागेको बताए बिकाशले । हाइड्रो पावर मा काम गर्ने बिकाश कि श्रीमती एक दिन अचानक बिरामी हुन्छिन उन्को एउटा खुट्टा असाध्दै दुख्छ ।अनि बिकाश ले घर नजिक को अस्पताल लिएर जान्छ्न।अनि त्याहा भन्छ्न नसा चेपिएको हो ठिक हुन्छ । भनेर घर आउछ्न तर भोलि पल्ट फेरि उसै गरि असाहाय गरि दुख्छ।   अनि बिकाश ले यहाँ नहुने रछ भनेर राती नै गाडी खोजेर काठमान्डौ लिएर आउछ्न र पाटन अस्पतालमा भर्ना गर्छ्न तर बिकाश लाई त्याहा को ...