Advertisement
Advertisement

रविलाई व्यक्तिगत रूपमा चिन्दिनँ भनेपछि गायिका एलिना चौहानलाई गालीको वर्षा

Advertisement
Advertisement

काठमाडाैँ- सामाजिक सञ्जाल दिनहुँ कुनै न कुनै विषयले तातिरहेको हुन्छ। सामान्य कुरालाई पनि ठूलै फन्डाको रूपमा बाहिर ल्याउनका लागि माध्यम बनेको छ- सामाजिक सञ्जाल।

पछिल्लो समय सामाजिक सञ्जालमा यस्तै भाइरल भएकी पात्र हुन्- गायिका एलिना चौहान। सानै उमेरबाट गीत गएर चर्चामा आएकी चौहान यतिबेला पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विवादित बनेकी हुन्।

 

 

आइतबार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा‍ अन्तर्वार्ताको क्रममा बोलेकाे कुराले उनलाई यतिबेला सामाजिक सञ्जालमा गालीकाे वर्षा भएकाे हाे। पत्रकार सुवेदीकाे कार्यक्रमको ‘कसरी चिन्नुहुन्छ?’ भन्ने सेग्मेन्टमा प्रकाशले रवि लामिछानेको फोटो देखाउँदै गायिका चौहानलाई प्रश्न गर्छन्, ‘कसरी चिन्नुहुन्छ उहाँलाई?’ यसको जवाफमा उनले, ‘मैले प्रसनल्ली (व्यक्तिगत)रूपमा चिन्दिनँ भनेकी छन्?’ ‘आफूसँग भेट पनि नभएको मान्छे कसरी चिन्नू?’ भन्ने उनको अभिव्यक्ति यतिबेला उनलाई गालीको पासो भएको हो।

 

उनले आफूले बोलेको सोही कुराले गालीकाे वर्षा भएपछि यसमा स्पष्टीकरण पनि दिएकी छन्। जसमा उनले भनेकी छन्, ‘रवि लामिछाने दाइ राम्रो पत्रकार र राजनीतिक हिसाबले त नचिन्ने कुरै भएन। तर व्यक्तिगत रूपमा आजसम्म भेटेकी छैन। त्यसैले त्यसो भनेकी हुँ।’

 

 

 

कतिपयले उनलाई गायिका भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर समेत व्यङ्ग्य गरिरहेका छन्। कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन्।

 

एलिना पछिल्लो समय गीत ‘धोकेबाज’ का कारणले चर्चामा छिन्। उनको गीत धोकेबाज गएर युवायुवती मरिहत्ते गरेको भिडियोहरू सामाजिक सञ्जाल टिकटकलगायत प्लेटफर्ममा भाइरल छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×