Advertisement
Advertisement

छोरीले आमा खोज्दा छातीको ट्याटु देखाउँछन बिकाश

Advertisement
Advertisement

टिकटक मा धेरै ले रुचाएको बाबा छोरी को पछाडी को कथा

सिन्दुपाल्चोक का बिकाश तमाङ उनी टिकटक मा आफू र आफ्नो छोरी को विभिन्न खालका रमाइला दुख का भिडियो बनाएर हाल्ने गरेका छ्न र उनी दर्सक माझ निकै नै लोकपृय रहेका छ्न र उनी ले आफू र आफ्नो छोरी मात्र रहेको भनेर भिडियो हालेपछि दिनहु धेरैले छोरीको मामु को बारेमा प्रश्न गर्ने गरेको छ्न ।

 

उनको छोरीको उमेर भने लगभग तीन बर्ष पुग्न लागेको बताए बिकाशले । हाइड्रो पावर मा काम गर्ने बिकाश कि श्रीमती एक दिन अचानक बिरामी हुन्छिन उन्को एउटा खुट्टा असाध्दै दुख्छ ।अनि बिकाश ले घर नजिक को अस्पताल लिएर जान्छ्न।अनि त्याहा भन्छ्न नसा चेपिएको हो ठिक हुन्छ । भनेर घर आउछ्न तर भोलि पल्ट फेरि उसै गरि असाहाय गरि दुख्छ।

 

अनि बिकाश ले यहाँ नहुने रछ भनेर राती नै गाडी खोजेर काठमान्डौ लिएर आउछ्न र पाटन अस्पतालमा भर्ना गर्छ्न तर बिकाश लाई त्याहा को हस्पिटल को अब्स्था देखेर ठिक लाग्दैन । तेस्पछी उनी ले त्यहा लापरबाही जस्तो सुक्रबार भएर डक्टर नहुने विभिन्न कारण ले गर्दाउन्लाइ त्याहा बाट लगेर सुमेरु अस्पताल मा भर्ना गर्न लगे।

 

सुमेरु मा राम्रो सग हेर्दा ड्क्टरले यदि यो सानो नसा को रोग हो भने तपाईं को श्रीमती बाच्ने चान्स तीस प्रतिसत मात्र छ भने पछि उनी भाब बेहाल भए । उनी हरु को माया बसेर बिबाह भएको थियो र २ बर्स कि दूध खादै गरेको सानी नानी थिइन उनी हरु बिच एक्दमै माया थियो सधै साथै रहेका उनिहरु बिच एक्कासी यस्तो अबस्था आउँछ भनेर उनी हरु ले सोचेका पनि थिएनन ।

 

यसरी नै उनिले आफूलाई हौसला बटुलेर श्रीमती लाई झुटा आशा देखाएर नै भएनी कोसिस गर्दै थिए । तर उनिको दुबै खुट्टा नचल्ने भइ सकेका थिए र उनी प्यारालाइसिस भैइन र उन्कको देहान्त हुन्छ र बाबा र दुई बर्षकी छोरी मात्र रहन्छ्न। अजै पनि छोरिले बिकाश को छातीमा बनेको ट्याटु हेरेर आमा लाई सम्जिने रुने खोज्ने गरेको बिकाश बताउछ्न भने बिकाश पनि आफू लाई याद आइरहने बताउछ्न ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×