
चर्चित पात्र मुकुन्द घिमिरेले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँ उमेद्वारी दिने बताएका छ्न । सामाजिक संजालमा यो जानकारी दिएका हुन ।
उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ – `चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।´
मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।
Post Views: 389









