Advertisement
Advertisement

Breaking News

कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत  विशाल श्रेष्ठ/दक्षिण कोरिया:लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा आएको छ l बजारमा आएको छोटो समयमै 160k+ views पाइसकेको उक्त गीतमा गङ्गा लोहनीको शब्द र सुर्य खड्काको लय रहेको छ। कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी सुर्य खड्का नेपाल भएको मौकामा 'लुम्ले काँडे ' गीत र खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाइ सकेकि थिइन् थिईन। जापान लाइ कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्का र कोरियालाइ आफ्नो गर्न थलो बनाउँदै आएकी गायिका गङ्गा लोहनिको स्वर रहेको गितमा चर्चित कलाकार गिता ढुंगाना र कमल केसी ले अभिनय गरेका छन्।हिन्दु धर्मावलम्बीहरुको महान् पर्व तिजको अबसर पारे...
अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, समाचार
अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरू गर्ने भएका छन् । हालै बसेको केन्द्रीय समितिको बैठकबाट दोस्रो पटक पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पुनः प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई ब्यूँताउन लागेका हुन् । माओवादीको नयाँ जिम्मेवारी पाएका सापकोटाले आज काठमाडौंमा उपलब्ध प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूसँगको भेटघाट कार्यक्रममा साउन २४ बाट कार्यक्रम सुरु गर्न लागेको बताए ।...
कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।

कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए । मीन बि क सौल /दक्षिण कोरिया:दक्षिण कोरियादेखी क्यानडा जानेहरु बढिरहेको बेला क्यानडा पठाईदिने भन्दै पैसा असुलेर सम्पर्क बिहिन हुँदा सयौं नेपाली यसको मारमा परेका छन । अनलाईनमा बिज्ञापन गरिएका मेनपावर एजेन्सीहरुमा आफ्नो फोन नम्बर छोडेपछी बारम्बार फोन गर्ने क्यानडा पठाउने पिआर दिलाईदिने अनेकौं राम्रा कुराहरु गर्ने नेपालीहरुलाई नै सम्पर्क गराएर बोल्न लगाउने लगायतका कुरा गरेपछी बिश्वासको आधारमा शुरुमा हजार १५सय क्यानेडियन डलर लिने त्यो पनि कोरियाकै अकाउन्ट्मा पैसा हाल्न लगाउने क्रमशः पैसा थप्न लगाउने गरेको पाईएको छ। हामीसंग सम्पर्कमा रहेका १५ जना नेपालीहरुले २५ सय क्यानेडियन डलर देखि ५ हजार सम्म बुझाएको भेटियो पैसा पुगेपछी सम्पर्क बिहिन भएको मेसेज इमेलको कुनैको पनि प्रतिउत्तर नफर्काउने गरेको पिडितहरु बताउछन ।जब कुनै प्रतिउ...
विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने 

विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने 

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "विभेदरहित समाजको परिकल्पना समानता सहितको समृद्ध नेपाल हाम्रो चाहना" भन्ने मुल नारा लिएर सन् २०१७ मा स्थापित विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ तारिख आइतबारका दिन 대소극민제육센터(충북 음성근 대소면 대성로,39) मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।  "स्वास्थ्यका लागि खेल सद्भाव र भाइचारा सहितको मेल" भन्ने नारा लिएर कोरियामा रहदा आइपर्ने विभिन्न आपतकालिन अवस्था साथै नेपालमा रहेका अशक्त तथा विपतमा रहेका महानुभावहरुलाइ सहयोग गर्न आपत कालिन राहत कोष स्थापनार्थ उद्देश्यका साथ तेश्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्...
जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, विदेश
जनजाति महासंघ दक्षिण कोरियाले "२९ औ विश्व आदिवासी दिवस २०२३" अगस्ट २० मा मनाउने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "रैथाने ज्ञान, सीप, कला,साहित्य, संस्कृति एवम् खाद्य परम्पराहरु लाई संरक्षण प्रवर्द्धन र विकास गर्दै पहिचान र अधिकार प्राप्तीको सांस्कृतिक आन्दोलनमा एकाकार बनौ " भन्ने मुल नारा लिएर आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सउलको 서울시 총로구 우정국로 55 조계사 내 역사문화 공연장 मा “२९ औं विश्व आदिवासी दिवस" मनाउने भएको छ ।  नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मूल आयोजना र महासंघको सम्बन्ध क्षेत्रिय कमिटीहरु बुसान शाखा ,छेजु शाखा सम्पुर्ण जातीय संस्थाहरूको सहआयोजनामा नेपाली रैथाने कला साहित्य सस्कृतिक एवं स्थानीय खाद्य परम्परालाई संरक्षण प्रवर्धन एवं बजारीकरण गर्ने उद्देश्यसहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा "२९ औं विश्व आदिवासी दिवस" मनाउन ला...
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने 

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, ट्रेन्डिङ
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "कर्णाली प्रदेशको शान, प्रदेशी भुमिमा एकता नै हाम्रो पहिचान" भन्ने मुल नारा लिएर स्थापित कर्णाली प्रदेशमा दक्षिण कोरियाद्वारा नेपाल खेलकूद परिषद कार्यकारी वोर्ड सदस्य तथा खेलकूद महासंघ नेपालका उपाध्यक्ष श्री नन्दा बस्याल ज्यु दक्षिण कोरिया आएको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ।  नन्दा बस्यालले बिगत का विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देश को नाम राख्दै आउनुका साथै कोरियामा भएको बिश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५७ वटा राष्ट्र सहभागीता रहेको खेलमा फाइनलमा ईरान लाई हराउदै नेपाल को लागी पहिलो स्वर्ण पदक जित्न सफल हुनु भयको थियो। यहि प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधा...
रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर, व्यापार
रास्वपा प्रवास विभागले "नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु" बारे कार्यक्रम गर्ने    विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया को आयोजना तथा Nepal Investment Forum को सहआयोजनामा आउदो अगस्त ५ शनिबारका दिन १ बजे माननीय सांसद हरी ढकाल ज्यू र सेयरबजारमा विशेषज्ञ गोपाल स्वामी ज्यूको प्रत्यक्ष उपस्थितिमा "नेपाली सेयरबजारमा लगानिका चुनौती र अवसरहरु" बारे कार्यक्रम हुने भएको छ। KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्ने सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT )को सभाहल दोश्रो तल्ला (🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 को विचमा)मा हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा वक्ताह...
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था नेपालमै गएर स्वरोजगार हुने सुवर्ण अवसर राष्ट्रिय स्वतन्त्र पार्टी ले निकाल्यो नेपालमै नेपाली हरुको लागि कामको अवसर विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टीले कर्मचारी माग गरेको छ। पार्टीले बिभिन्न पदहरूको लागी भ्याकेन्सी खुल्ला गर्दै आकर्षक तलबमान समेत सार्वजानिक गरेको हो। यस अघि नेपालमा गएर काम गर्न चाहनेहरूको लागी फ्रि टिकटको व्यवस्था गर्ने सभापति रवि लामिछानेले सार्वजानिक मन्चबाट नै घोषणा गरेका थिए। अब ईच्छुक नेपाली नागरिकहरूले jobs@rspnepal.org मा ईमेल पठाउन सक्नेछन् ।...
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा. केशव थापा 

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा. केशव थापा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा.केशव थापा  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरिया को आगामी कार्यकाल २०२३-२०२५ को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ । आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ बजे सार्वजनिक भएको हो । गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङ भोट ल्याएर १५२१ मत ल्याएर र महासचिवमा डा.केशव थापा १५११ मत ल्याएर निर्वाचित हुनु भएको छ । महासचिवमा बिजयी डा.केशव थापा  विभिन्न २४ पदका लागि चुनावी मैदानमा ४४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । कुल मतदाता ४४५८ रहेकोमा ३७६६ (८४.४८%) मत खसेको थियो। एनआरएनए कोरियाको को ९औं मअधिवेशन जुलाई २९ तारिख यसैगरी बन्द सत्र ३० तारिख बिहान ९ बजे वाट १२ बजे सम्म र निर्वाचन ३० नै...
अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने 

अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद
अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:ख्वान्हेवोन पुल क्लबको आयोजनामा यही आऊदो अगस्ट 5/6 तारीकका दिन SUMMER POOL TOURNAMENT हुने भएको छ। लुम्बिनि रेस्टुरेन्ट एण्ड बार (KHWANGEWON) 충복 진천군 광해원면 장기 2길8 (2층) मा KHWANGEWON POOL CLUB को आयोजनामा अगस्ट ५/६ मा हुन गइरहेको SUMMER POOL TOURNAMENT मा प्रथम हुने ले १५ लाख वन नगद र साथमा ट्रफी पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ७ लाख वन र ३ लाख वन नगद सहित ट्रफि पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनको लागि जुलाइ २४ वाट फर्म खुलेको र रजिष्ट्रेसन फि one time dinner सहित १ लाख वन तोकिएको आयोजकले बताएको छ।   समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थितिहुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। विस्...