Advertisement
Advertisement

विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने 

Advertisement
Advertisement

विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विभेदरहित समाजको परिकल्पना समानता सहितको समृद्ध नेपाल हाम्रो चाहना” भन्ने मुल नारा लिएर सन् २०१७ मा स्थापित विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ तारिख आइतबारका दिन 대소극민제육센터(충북 음성근 대소면 대성로,39) मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।

 “स्वास्थ्यका लागि खेल सद्भाव र भाइचारा सहितको मेल” भन्ने नारा लिएर कोरियामा रहदा आइपर्ने विभिन्न आपतकालिन अवस्था साथै नेपालमा रहेका अशक्त तथा विपतमा रहेका महानुभावहरुलाइ सहयोग गर्न आपत कालिन राहत कोष स्थापनार्थ उद्देश्यका साथ तेश्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकरले ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संस्थाका खेल संयोजकले जानकारी दिनुभयो ।टिम दर्ता शुल्क ३ लाख वन रोकिएको प्रतियोगितामा भाग लिनको लागि अगष्ट २० तारिख दिउसो १२ बजे सम्म bishwakarma Arjun को IBK बैङकको 22142005502012 खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने छ र टाइसिट वाडफाड कार्यक्रम चाहि अगष्ट २९ तारिखनै साझ ५ बजे हुने आयोजकले जनाएको छ।

विश्वकर्मा समाज दक्षिण कोरियाले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र अन्य शुभचिन्तकहरुबाट आर्थिक,नैतिक र भौतिक सहयोगको अपेक्षा रहेको समाजको अध्यक्ष भिम बराइलिले बताउदै Woori bank को Bk bhim bahadur को 10022570111666 खाता नम्बरमा रकम हालेर सहयोग गरिदिन अपिल समेत गर्नुभएको छ। पहिलो र दोस्रो विश्वकर्मा भलिवल कप सफलताका साथ सम्पन्न गर्न सफल भएपश्चात फेरी पनि आपत कालिन राहत कोष स्थापनार्थ स्वास्थ्यको लागी खेल भाइचाराको मेल भन्ने नाराका साथ तेस्रो विश्वकर्मा भलिवल कप आयोजना गरिएको सबैमा जानकारी गराउदै कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधिहरू भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गर्नुभएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×