Advertisement
Advertisement

कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

Advertisement
Advertisement

गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा आएको छ l

बजारमा आएको छोटो समयमै 160k+ views पाइसकेको उक्त गीतमा गङ्गा लोहनीको शब्द र सुर्य खड्काको लय रहेको छ। कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी सुर्य खड्का नेपाल भएको मौकामा ‘लुम्ले काँडे ‘ गीत र खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाइ सकेकि थिइन् थिईन। जापान लाइ कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्का र कोरियालाइ आफ्नो गर्न थलो बनाउँदै आएकी गायिका गङ्गा लोहनिको स्वर रहेको गितमा चर्चित कलाकार गिता ढुंगाना र कमल केसी ले अभिनय गरेका छन्।हिन्दु धर्मावलम्बीहरुको महान् पर्व तिजको अबसर पारेर परदेशमा वसेर पनि आफ्नो कला सस्कृति लाइ जोगाइराख्न पर्छ भन्ने मान्यता र गित सङ्गितलाइ माया गरेर गङ्गा लोहनिले महिला र पुरुषको प्रेमकथा लाइ मिठो तरिकामा हासिमजाक र ख्याल ठट्टा शैलिमा भिडियोमा देखाउन खोजेका छन्।

‘रातो सारी लरक्कै डोरी केसैमा’को लागि यम थापाले म्युजिक एरेन्जर गरेका छन् भने मारुनि डिजिटल स्टुडियोमा सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन्। काजिस सिङ्को कोरियोग्राफी र निर्देशन मा बनेको भिडियोमा अजय रेग्मिको सिनेमाटोग्राफि,दिपक बिष्टको इडिट/कलरिङ,सपना लम्सालको मेकअप,निपेश पुरिको फोटोग्राफी रहेको छ। हरि ढकाल ग्रुप लिडर रहेको मा lead artist को ड्रेस Valentino boutique ले र side artist dress Guruaama Boutique ले डिजाइन गरेको हो। बिजय चौधरीको आर्ट्स रहेको भिडियोलाई SkFilms ले पोस्ट प्रोडक्सन गरेको हो‌।

पुरा भिडियो 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×