अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने
गोबिन्द बानियाँ/दक्षिण कोरिया:कोरियामा बसोबास गरिरहेका विदेशी नागरीकहरुको कोरियन भाषाको दक्षता अभिवृद्धी तथा कोरियन समाजसंग घुममिल हुन उपोयोगी होस् भन्ने उद्धेश्यले कोरियाको अध्यागमन विभागले निशुल्क रुपमा कोरियन भाषाको कक्षा संचालन गर्दै आएको थियो ।
जसलाइ कोरियनमा साह्वेथोङ्हाप प्रोग्राम भन्ने गरिन्छ । ० देखी ५ लेवलसम्म जम्मा ५१५ घन्टाको कक्षा संचालन हुने यस कार्यक्रममा यो भन्दा अगाडी यस किसीमको भाषा अध्ययनका लागी कोरियन भाषाको ज्ञान परिक्षण गर्ने साजनफ्यङ्गा अर्थात लेवल टेस्टका लागी शुल्क लिएपनी भाषा अध्ययन गरेको शुल्क भने लिने गरेको थिएन ।
देशभरका ३४१ वटा कक्षा संचालन गर्ने इन्स्टिच्युटबाट संचालन हुँदै आएको कार्यक्रमप्रति विदेशी नागरीकहरुको रुचि बढ्दै गएपछी आगामी बर्षदेखी भने श-शुल्क कक्षा संचालन गर्ने सुचना सार्वजनिक भएको छ ।...
२८ श्रावण २०८०, आईतवार १३:२९२८ श्रावण २०८०, आईतवार १३:२९२८ श्रावण २०८०, आईतवार १३:२९ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर २९ मा हुने "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सगरमाथा हामी नेपालीको माथ,विपतमा सधैं स्याङजालीकोसाथ " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा "आपतकालिन राहत कोष स्थापना सहयोगार्थ" आयोजना गर्न लागेको "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतले माहोल तताउने
सउल दोङ्देमुन स्थित निक नेपाल थाइ रेष्टुरेन्टको को सभाहलमा आयोजित पोष्टर सार्वजन...
२८ श्रावण २०८०, आईतवार १२:४६२८ श्रावण २०८०, आईतवार १२:४६२८ श्रावण २०८०, आईतवार १२:४६ by विशाल श्रेष्ठNo Comments
उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन
विशाल आवाज/दक्षिण कोरिया:कोरियाको उल्सान स्थित नेपालीहरुको साझा संस्था उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । उल्सान स्थित Ulsan Immigrants Association हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट कृष्ण महर्जन अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष लोकेन सुवेदीको सभाध्यक्ष र समाजका संस्थापक अध्यक्ष विनोद चाँपागाईका प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष कृष्ण महर्जन को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा रा.स्व.पा. ग्याङ्साङ्नाम्दोका अध्यक्ष तेजेन्द्र सिंह, उल्सान माइगे्रन्ट एसोसीयसनका प्रमुख 장정화, ख्यंजु नेपालि एकता समाजका अध्यक्ष रोशन बोहरा ले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषण अनि...
२८ श्रावण २०८०, आईतवार १२:३३२८ श्रावण २०८०, आईतवार १२:३३२८ श्रावण २०८०, आईतवार १२:३३ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २९ छुसकमा हुने "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न
विशाल आवाज/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर २९ तारिखमा दक्षिण कोरियाको किम्हेमा "विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ" भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागेको "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्वजनिक, पत्रकार सम्मेलन साथै चियापान कार्यक्रम किम्हे स्थित GKS को हलमा सम्पन्न भएको छ ।
"चर्चित गायक प्रकाश सपूत, चर्चित गायिका रचना रिमाल, गायक पदम राई साथै मोडल डान्सर उषा उप्रेतिले माहोल तताउने"
संस्थाको अध्यक्ष जीवन शर्माको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा ख्यङ्साङ किम्हे बुस...
२८ श्रावण २०८०, आईतवार १२:०२२८ श्रावण २०८०, आईतवार १२:०२२८ श्रावण २०८०, आईतवार १२:०२ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सुर्योदय र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
"चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायतले माहोल तताउने"
सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उप...
२८ श्रावण २०८०, आईतवार ०६:२१२८ श्रावण २०८०, आईतवार ०६:२१२८ श्रावण २०८०, आईतवार ०६:२१ by विशाल श्रेष्ठNo Comments
गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत
विशाल श्रेष्ठ/दक्षिण कोरिया:लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा आएको छ l
बजारमा आएको छोटो समयमै 160k+ views पाइसकेको उक्त गीतमा गङ्गा लोहनीको शब्द र सुर्य खड्काको लय रहेको छ। कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी सुर्य खड्का नेपाल भएको मौकामा 'लुम्ले काँडे ' गीत र खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाइ सकेकि थिइन् थिईन। जापान लाइ कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्का र कोरियालाइ आफ्नो गर्न थलो बनाउँदै आएकी गायिका गङ्गा लोहनिको स्वर रहेको गितमा चर्चित कलाकार गिता ढुंगाना र कमल केसी ले अभिनय गरेका छन्।हिन्दु धर्मावलम्बीहरुको महान् पर्व तिजको अबसर पारे...
२८ श्रावण २०८०, आईतवार ०१:०१२८ श्रावण २०८०, आईतवार ०१:०१२८ श्रावण २०८०, आईतवार ०१:०१ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हो...