Advertisement
Advertisement

सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

Advertisement
Advertisement

सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

विशाल आवाज/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर २९ तारिखमा दक्षिण कोरियाको किम्हेमा “विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ” भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागेको “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्वजनिक, पत्रकार सम्मेलन साथै चियापान कार्यक्रम किम्हे स्थित GKS को हलमा सम्पन्न भएको छ । 

चर्चित गायक प्रकाश सपूत, चर्चित गायिका रचना रिमाल, गायक पदम राई साथै मोडल डान्सर उषा उप्रेतिले माहोल तताउने”

संस्थाको अध्यक्ष जीवन शर्माको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा ख्यङ्साङ किम्हे बुसान क्षेत्रमा विभिन्न सामाजिक संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । आज सम्पन्न कार्यक्रममा कार्यक्रम सम्बन्धी विविध जानकारी कार्यक्रम संयोजक तगेन्द्र राई ज्युले गराउनुभएको थियो । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत, चर्चित गायिका रचना रिमाल, गायक पदम राई साथै मोडल डान्सर उषा उप्रेतिको बेजोड प्रस्तुती रहने राईले प्रष्ट पार्नुभयो । स्थानिय कलाकार हरुमा गायक अर्जुन सुब्बा, गायक हेमन्त गुरुङ, हाँस्यकलाकार अजय शाह ठकुरी, गायक एरिक लिम्बुसाथै र्यापर प्रकाश गिरिको समेत प्रस्तुती रहने छ ।

फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यश अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालिहरु छटपटाईरहेका हुन्छन त्यही समस्यामा थोरै भए पनि सहयोग गर्न महत्वपुर्ण श्रोत जुटाउनका लागि यश कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो।

कोरियाको ख्यङ्साङ क्षेत्रमा कार्यरत नेपालीहरुलाई मुख्यत मनोरन्जन र भाईचारा समेत यश कार्यक्रमले प्रदान गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रम सफल बनाउन ख्यङ्साङ बुसान किम्हे क्षेत्रका सम्पुर्ण नेपालीहरुबाट सहयोगको पुर्ण अपेक्षा रहेको संस्थाका पधादिकारिहरुले प्रस्ट्याउनुभयो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×