Advertisement
Advertisement

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न 

Advertisement
Advertisement

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सुर्योदय‌ र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

“चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायतले माहोल तताउने”

सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो। सेप्टेम्बर ३० तारिख ११ बजे वाट साझ ७ बजे सम्म हुने इलाम चियाबारी सांगितिक धमाका २०२३ मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायत पदम राइ,दिपा सुहाङ्ग लक्ष्मन चोङबाङ र साथमा रेश्मा राइले सन्चालन गर्ने कार्यक्रममा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 100주년 기념관 서울시 종로구 대학로 3 길 29 ट्रेन लाइन १ 종로5 가역 गेट न २ बाट निस्केर ५ मिनेट हिँडेर पुग्न सक्ने (दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था गरिएको) हलमा आयोजना हुने इलाम चियाबारी सांगितिक धमाका २०२३ को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो।

सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा नैतिक भौतिक र आर्थिक रुपमा सहयोग गरि कार्यक्रम लाइ सफल पार्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको आयोजकले जनाएको छ।

विस्तृत जानकारीको लागि 01084677148,01062918804,01048989060,01097287126 मा सम्पर्क गर्न सक्नुहुनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×