Advertisement
Advertisement

छुसकको सेप्टेम्बर २९ मा हुने “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न 

Advertisement
Advertisement

छुसकको सेप्टेम्बर २९ मा हुने “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सगरमाथा हामी नेपालीको माथ,विपतमा सधैं स्याङजालीकोसाथ ” भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा “आपतकालिन राहत कोष स्थापना सहयोगार्थ” आयोजना गर्न लागेको “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतले माहोल तताउने

सउल दोङ्देमुन स्थित निक नेपाल थाइ रेष्टुरेन्टको को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो। सेप्टेम्बर २९ तारिख १२ बजे वाट साझ हुने “आँधीखोला साँगीतिक सौगात ६” मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

  백주년 기념관 TRAIN LINE NO 1 중로 5 가 역 EXIT NO 2 बाट २ मिनेट पैदल (100주년 기념관 서울시 종로구 대학로 3 길 29 ) (दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था गरिएको) हलमा आयोजना हुने “आँधीखोला साँगीतिक सौगात ६” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। 

सन् १९९७मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले यस अघिको पाँचौं संस्करणसम्म आँधीखोला सांगीतिक सौगात” आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पार्दै आफ्नो गृहजिल्लामा शिक्षा, अन्य विविध क्षेत्र र स्वास्थ्य क्षेत्र अन्तर्गत दुईवटा एम्बुलेन्स भ्यान समेत सहयोग गरिसकेको छ । सस्थाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।

यसपटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ । विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “आँधीखोला साँगीतिक सौगात ६” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको आयोजकले जनाएकोछ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×