Advertisement
Advertisement

अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने

Advertisement
Advertisement

अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने

गोबिन्द बानियाँ/दक्षिण कोरिया:कोरियामा बसोबास गरिरहेका विदेशी नागरीकहरुको कोरियन भाषाको दक्षता अभिवृद्धी तथा कोरियन समाजसंग घुममिल हुन उपोयोगी होस् भन्ने उद्धेश्यले कोरियाको अध्यागमन विभागले निशुल्क रुपमा कोरियन भाषाको कक्षा संचालन गर्दै आएको थियो । 

जसलाइ कोरियनमा साह्वेथोङ्हाप प्रोग्राम भन्ने गरिन्छ । ० देखी ५ लेवलसम्म जम्मा ५१५ घन्टाको कक्षा संचालन हुने यस कार्यक्रममा यो भन्दा अगाडी यस किसीमको भाषा अध्ययनका लागी कोरियन भाषाको ज्ञान परिक्षण गर्ने साजनफ्यङ्गा अर्थात लेवल टेस्टका लागी शुल्क लिएपनी भाषा अध्ययन गरेको शुल्क भने लिने गरेको थिएन । 

देशभरका ३४१ वटा कक्षा संचालन गर्ने इन्स्टिच्युटबाट संचालन हुँदै आएको कार्यक्रमप्रति विदेशी नागरीकहरुको रुचि बढ्दै गएपछी आगामी बर्षदेखी भने श-शुल्क कक्षा संचालन गर्ने सुचना सार्वजनिक भएको छ । कोरियाको न्याय मन्त्रालयले गत वुधवार जारी गरेको सुचनामा सबै लेभलका कक्षा लिन शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ । 

कोरियनमा साह्वेथोङ्हापप्रोग्राम अर्थात नेपाली मा सामाजिक एकिकरणको नाम दिइ संचालन गरिने यसकिसिमको भाषा अध्ययनपश्चात प्राप्त हुने नतिजाले कोरियामा लामो समय बस्न सकिने भिसा परिवर्तन गर्दा केही अंक प्राप्त गरिने तथा आफुलाइ कोरियन भाषामा तथा कोरियाली संस्कृतिको जानकारीमा पोख्त बनाउन पनि सहयोगी भएकाले नेपाली लगायत विदेशी नागरीकको अत्याधिक रुचि छ । 

शुल्क तिर्नुपर्ने उल्लेख गरिएता पनि के कति शुल्क भन्ने चाहीँ सुचनामा खुलाइएको छैन । अहिले संचालन हुने कक्षाहरुमा अत्याधिक चापका कारण कक्षाको आवेदन भर्न समेत मुश्किल हुने गरेको छ तर अब शशुल्क कक्षा संचालन गर्दैगर्दा सबैलाइ समेट्ने गरी कोटा बढाउन सक्ने अनुमान गर्न सकिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×