Advertisement
Advertisement

उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन 

Advertisement
Advertisement

उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन 

विशाल आवाज/दक्षिण कोरिया:कोरियाको उल्सान स्थित नेपालीहरुको साझा संस्था उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । उल्सान स्थित Ulsan Immigrants Association हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट कृष्ण महर्जन अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको कार्यसमिति गठन भएको हो । 

समाजका अध्यक्ष लोकेन सुवेदीको सभाध्यक्ष र समाजका संस्थापक अध्यक्ष विनोद चाँपागाईका प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष कृष्ण महर्जन को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा रा.स्व.पा. ग्याङ्साङ्नाम्दोका अध्यक्ष तेजेन्द्र सिंह, उल्सान माइगे्रन्ट एसोसीयसनका प्रमुख 장정화, ख्यंजु नेपालि एकता समाजका अध्यक्ष रोशन बोहरा ले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषण अनिल पौडेलले गरेका थिए।

कर्यक्रममा समाजका संस्थापक अध्यक्ष विनोद चापाँगाइले २००६ सालमा समाज स्थापना हुँदाको वखतको अनुभव सहित यस संस्था स्थापना किन र केका लागी गर्नु परेको र अहिले सम्म के कस्ता कार्यहरु समाजले गर्यो भन्ने अनुभव आफ्नो मन्तव्यमा राख्नु भएको थियो ।

उल्सान एकता समाजको हरेक गतिविधिमा अमूल्य सहयोग र सहकार्य गर्दै आउनुभएका सम्पूर्ण महानुभाव र संघसंस्थालाई समाजका अध्यक्ष लोकेन सुवेदीले धन्यवाद व्यक्त गर्नु भएको थियो । ख्यङ्साङ्नाम्दो, ऊल्सान क्षेत्र आसपासका अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा अन्य वक्ताहरुले समाजको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो धारणा राख्नु भएको थियो ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत विनोद चाँपागाँइकाको संयोजकत्वमा लोकेन सुवेदि, तेजेन्द्र सिंह सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा कृष्ण महर्जन, वरिष्ठ उपाध्यक्ष विकाश पौडेल , उपाध्यक्षहरुमा सुजन पौडेल, धनराज तामाङ्ग र विजय पुन मगर चयन भएका छन् भने महासचिवमा लक्ष्मी प्रसाद पौडेल(अनिल) , सचिवमा रत्न कुमार वैध्य साथै कोषाध्यक्षमा अंकीता दुलाल, सहकोषाध्यक्ष पुष्प श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा यसोधा चंन्द, दिल मोक्तान, शुभास लामा, खगेन्द्र थापा, नावाङ्ग तेन्जी शेर्पा, ज्ञान ब. थापा, दामु चापागांइ, रमेश चन्द, रोहित चन्द, हुकुम बढाइला र नरेन्द्र राई गरी कार्यसमितिमा आबद्ध भएका हुन् । 

उल्सान एकता समाजको सो अधिवेशनमा शुभकामना सहित अमूल्य समय प्रदान गरेर तेस्रो अधिवेशन सफल पार्न उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित अतिथिहरु, उल्सान क्षेत्रका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा उल्सान एकता समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×