Advertisement
Advertisement

कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।

Advertisement
Advertisement

कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।

मीन बि क सौल /दक्षिण कोरिया:दक्षिण कोरियादेखी क्यानडा जानेहरु बढिरहेको बेला क्यानडा पठाईदिने भन्दै पैसा असुलेर सम्पर्क बिहिन हुँदा सयौं नेपाली यसको मारमा परेका छन ।

अनलाईनमा बिज्ञापन गरिएका मेनपावर एजेन्सीहरुमा आफ्नो फोन नम्बर छोडेपछी बारम्बार फोन गर्ने क्यानडा पठाउने पिआर दिलाईदिने अनेकौं राम्रा कुराहरु गर्ने नेपालीहरुलाई नै सम्पर्क गराएर बोल्न लगाउने लगायतका कुरा गरेपछी बिश्वासको आधारमा शुरुमा हजार १५सय क्यानेडियन डलर लिने त्यो पनि कोरियाकै अकाउन्ट्मा पैसा हाल्न लगाउने क्रमशः पैसा थप्न लगाउने गरेको पाईएको छ।

हामीसंग सम्पर्कमा रहेका १५ जना नेपालीहरुले २५ सय क्यानेडियन डलर देखि ५ हजार सम्म बुझाएको भेटियो पैसा पुगेपछी सम्पर्क बिहिन भएको मेसेज इमेलको कुनैको पनि प्रतिउत्तर नफर्काउने गरेको पिडितहरु बताउछन ।जब कुनै प्रतिउत्तर आउन छोड्यो त्यसपछि आफू ठ्गिएको महसुस हुन थालेको पीडितहतुको भनाई छ । क्यानडा बाटै कल गर्ने गरेको र । कोरियामा बंगालादेशको नागरिकको खातामा पैसा जम्मा गर्न लगाएको पिडितहरु बताउछन । हामीसंग सम्पर्कमा आएकाले हिजो मात्रै प्रहरी समक्ष निवेदन दर्ता गराएका छन ।

ADVERTISEMENT|WOORIHIMALAYA

बिगत केही समय यता कोरियाबाट क्यानडा जाने प्रलोभनमा परि सयौं युवाले पैसा एजेन्टलाई लगाएको बुझिएको छ । कोरियामा बिगत केही बर्ष यता क्यानडा जाने नेपालीहरु देखासिखी तथा अन्यको लहैलहैमा लागेर एजेन्ट मार्फत जाने प्रयन्त गर्दा ठगिन्नेको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।

कोरियाबाट क्यानडा पुगेर त्यहाँको वातावरणमा घुलमिल हुन नसक्दा पुनः कोरिया फर्केका धेरै ब्यक्तिहरु पनि रहेका छन । उनिहरु संग सर सल्लाह लिएर अगाडि बढेको खण्डमा ठगिनबाट जोगीन सकिनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×