कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।
कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।
मीन बि क सौल /दक्षिण कोरिया:दक्षिण कोरियादेखी क्यानडा जानेहरु बढिरहेको बेला क्यानडा पठाईदिने भन्दै पैसा असुलेर सम्पर्क बिहिन हुँदा सयौं नेपाली यसको मारमा परेका छन ।
अनलाईनमा बिज्ञापन गरिएका मेनपावर एजेन्सीहरुमा आफ्नो फोन नम्बर छोडेपछी बारम्बार फोन गर्ने क्यानडा पठाउने पिआर दिलाईदिने अनेकौं राम्रा कुराहरु गर्ने नेपालीहरुलाई नै सम्पर्क गराएर बोल्न लगाउने लगायतका कुरा गरेपछी बिश्वासको आधारमा शुरुमा हजार १५सय क्यानेडियन डलर लिने त्यो पनि कोरियाकै अकाउन्ट्मा पैसा हाल्न लगाउने क्रमशः पैसा थप्न लगाउने गरेको पाईएको छ।
हामीसंग सम्पर्कमा रहेका १५ जना नेपालीहरुले २५ सय क्यानेडियन डलर देखि ५ हजार सम्म बुझाएको भेटियो पैसा पुगेपछी सम्पर्क बिहिन भएको मेसेज इमेलको कुनैको पनि प्रतिउत्तर नफर्काउने गरेको पिडितहरु बताउछन ।जब कुनै प्रतिउ...

