विशाल श्रेष्ठ/दक्षिण कोरिया: रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'प्रवास नेपाली सम्पर्क विभाग' समितिको गठन सम्बन्धी छलफल जनवरी १५ तारिख आइतबारका दिन हुने भएको छ।
कोरियाको विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास नेपाली सम्पर्क बिभाग” समिती गठन सम्बन्धि छलफल कार्यक्रम आइतबारका दिन बिहान ठिक ११बजे (कोरिया को समय) वाट नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ (५ न. गेट अगाडि )सिओल 316-2,sungin-dong,jongno-gu, seoul 나마스테 ㅣ 본 점 03114서울시 종로구 숭인동 31-2 금강빌딩 2F मा हुने भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी द. कोरिया को आयोजनामा केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री माननिय रवि लामिछाने र केन्द्रिय उप-सभापति तथा विदेश विभाग प्रमुख माननिय डि.पि ...
१२ पुष २०७९, मंगलवार १०:४२१२ पुष २०७९, मंगलवार १०:४२१२ पुष २०७९, मंगलवार १०:४२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता” मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन वाट प्रविन गिरि लाइ अध्यक्ष चयन गरिएको छ ।
प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी ” गण्डकी प्रदेश समाज दक्षिण कोरिया ” नामक सामुहिक सँस्थाको आवश्यकता महसुस गरी विभिन्न छलफल मार्फत तदर्थ समिति गठन गरि , सँस्थालाई औ...
११ पुष २०७९, सोमबार ११:५५११ पुष २०७९, सोमबार ११:५५११ पुष २०७९, सोमबार ११:५५ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
कार्यक्रमको प्रचार प्रसार मा साथ दिनु हुने सम्पुर्ण लगायत विशेष गरि गण्डकी प्रदेश समाज,दक्षिण कोरिया लाई समय व्यस्तता बावुजुत पनि आयोजक लाई केहि समय दिनु भएकोमा NRNA दक्षिण कोरियाको वर्तमान अध्यक्ष दिपक पुन , सुदुरपस्चिम समाज दक्षिण कोरिया अध्यक्ष -सन्तोश सुबर्णकार लगायत सबै जनालाई आयोजकको तर्फबाट फिटनेस नेपालका संयोजक अन्जन थापामगरले धेरै धेरै धन्यबाद दिदै सबै जनाको साथ र मायाको अझै धेरै अपेक्षा राखेको बताउनुभयो।
नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र स...
११ पुष २०७९, सोमबार १०:०५११ पुष २०७९, सोमबार १०:०५११ पुष २०७९, सोमबार १०:०५ by विशाल श्रेष्ठNo Comments
बिक्रम बज्यू, दक्षिण कोरिया: दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्था हरु मिली आज मिति २०२२ डिसेम्वर २६ तारिख सोमबार नेपाली दुतावास सिउलमा संयुक्त ज्ञापन पत्र बुझाएका हुन।
नेपाल सरकार , श्रम तथा रोजगार मन्त्रालय , परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बोर्ड लाई बोधार्थ गारि दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्थाका पदअधिकारीहरु तथा प्रतिनिधि हरु उपस्थित भए सिउल स्थित नेपाली दुतावास महामहिम राजदुत ज्योति प्याकुरेल भण्डारिको कार्यकक्षामा पुगी महामहिम राजदुत मार्फत नेपाल सरकार परराष्ट्र मन्त्रालय ,श्रम तथा रोजगार मन्त्रालय , बैदेशिक रोजगार बोर्डलाइ संयुक्त ज्ञापन पत्र पेश गरेका हुन।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय मार्फत श्रम स्वीकृति लिई बिदेशमा बैधानिक तवरले रोजगारी गरिरहेका श्रमिकको कारणवस मृत्यु भएमा परिवारको माग बमोजिम मृतकको शव स्वदेश ल्याउने दाहित्व राज्यको हो l दक्षिण कोरियाम...
८ पुष २०७९, शुक्रबार १५:०७८ पुष २०७९, शुक्रबार १५:०७८ पुष २०७९, शुक्रबार १५:०७ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने भएको छ।
नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र सम्पुर्ण टिमको साथै कोरियामा रहेका चर्चित डिजे RX,डिजे शुशान्त र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने डान्सपार्टी युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ्यापर आशिश राना(लाउरे) र सुजन क्षेत्री(VYOMA) को प्रस्तुति...
८ पुष २०७९, शुक्रबार १०:३०८ पुष २०७९, शुक्रबार १०:३०८ पुष २०७९, शुक्रबार १०:३० by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया : NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ ""NEPKOR NIGHT PARTY"नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा हुने भएको छ।
अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिने भएको छ। NAMDUNG र ALOYNA HARA ले सन्चालन गर्ने "NEPKOR NIGHT PARTY"युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न ...
७ पुष २०७९, बिहीबार १३:२९७ पुष २०७९, बिहीबार १३:२९७ पुष २०७९, बिहीबार १३:२९ by एलिनाNo Comments
परशुराम धाममा ४ वर्ष अगाडि परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम महामहोत्सवको पारिश्रमिक अझै पनि भुक्तानी गरेको छैन । महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर हाल सम्म पनि भुक्तानी नदिएको वडा नं. ९ का धनसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो । वडा नं. ९ का धनसिंह ठगुन्ना ,बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० ररुपैया नपाएको गुनासो गरेका हुन । दोस्रो पटक जनप्रतिनिधी निर्वाचित भईसक्दा पनि रकम भुक्तानीको कुनै संकेत नदेखिएको भन्दै धार्मीक क्षेत्रमा हुने श्रमिक हिंसा अन्त्य गर्न पिडितहरुले माग गरेका हुन् । यस पूर्व २ पटक नगरपालिका न्यायीक समितिमा निवेदन दिईसक्दा पनि हाल सम्म सुनुवाई नभएको पिडितहरुको गुनासो छ । स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ...
७ पुष २०७९, बिहीबार १३:२७७ पुष २०७९, बिहीबार १३:२७७ पुष २०७९, बिहीबार १३:२७ by एलिनाNo Comments
निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।
चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै ...
७ पुष २०७९, बिहीबार १३:२५७ पुष २०७९, बिहीबार १३:२५७ पुष २०७९, बिहीबार १३:२५ by एलिनाNo Comments
संघिय संरचना कार्यान्वयनमा आए संगै स्थानिय सरकारले जनताका आवस्यक्ता परिपुर्ति संगै पुजि उत्पादन गर्छ भन्ने जनताको सपना सपनामै सिमित रहेको छ । स्थानिय सरकार आफ्नो कर्तव्य पूरा गर्नु भन्दा पनि अधिकार लिनमा मात्रै केन्द्रित देखिएको छ । नेपालको संविधानले स्थानिय सरकारलाई तपशिल अनुसारका एकल अधिकार दिएको छ ।अनुसूची ८ बमोजिम स्थानीय तहको अधिकारको सूचीः१. नगर प्रहरी२. सहकारी संस्था३. एफ. एम सञ्चालन४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञाापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), दण्ड जरिवना, मनोरञ्जन कर, मालपोत संकलन५. स्थानीय सेवाको व्यवस्थापन६. स्थानीय तथ्यांक र अभिलेख संकलन७. स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरु८. आधारभूत तथा माध्यामिक शिक्षा९. आधारभूत स्वास्थ्य र सरसफाइ१०. स्थानीय बजार व्यवस्थापन, ...
७ पुष २०७९, बिहीबार १३:२०७ पुष २०७९, बिहीबार १३:२०७ पुष २०७९, बिहीबार १३:२० by एलिनाNo Comments
काठमान्डौ । हिमाली जिल्ला दोलखामा विद्युतीय गाडी संचालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा विद्युतीय गाडी संचालनमा ल्याएको हो । दोलखामा पहिलो पटक सार्बजनिक यातायातको रुपमा प्रयोग गर्न ल्याइएको हो । दोलखा देखि काठमान्डौसम्म संचालन गर्ने योजना पनि रहेको ब्यबसायी रबिन श्रेष्ठले बताउनुभयो । यो गाडी एक पटक फुल चार्ज गरे पछी २५० किलोमिटर गुड्ने र यो गाडीलाई घरको लाइनबाट साधारण तरिकाले चार्ज गर्दा ५ घण्टा लाग्ने भएकाले फास्ट चार्जिंड. स्टेसन भएमा सहज हुने बताउनुहुन्छ ।...