Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्रवास नेपाली सम्पर्क विभाग ‘ गठन जनवरी १५ मा      

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘प्रवास नेपाली सम्पर्क विभाग’ समितिको गठन सम्बन्धी छलफल जनवरी १५ तारिख आइतबारका दिन हुने भएको छ।

कोरियाको विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास नेपाली सम्पर्क बिभाग” समिती गठन सम्बन्धि छलफल कार्यक्रम आइतबारका दिन बिहान ठिक ११बजे (कोरिया को समय) वाट नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ (५ न. गेट अगाडि )सिओल 316-2,sungin-dong,jongno-gu, seoul 나마스테 ㅣ 본 점 03114서울시 종로구 숭인동 31-2 금강빌딩 2F मा हुने भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी द. कोरिया को आयोजनामा केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री माननिय रवि लामिछाने र केन्द्रिय उप-सभापति तथा विदेश विभाग प्रमुख माननिय डि.पि अर्याल द्धारा Zoom Virtual माध्यम द्वारा विशेष सम्बोधन हुने र तदर्थ समिती घोषणा-सभा हुने आयोजकले Bishalaawaj.com लाइ जानकारी दिनुभएको छ।

यदि कोहि रास्वपा लाइ मन पराएर कोरियाको विभिन्न सहरहरूमा रहेर सदस्यता लिन वा आफू बसेको सहरमा प्रवास क्षेत्रीय कमिटी गर्न चाहनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण कोरियाको संयोजक गणेश तिमल्सिना (Gp Sarkar) लाइ 01042638022‌मा अथवा तलको फेसबुक लिङ्कमा सम्पर्क गर्न सक्ने राष्ट्रिय स्वतन्त्र पार्टी द. कोरियाले जनाएको छ।

https://www.facebook.com/gpsarkar999?mibextid=ZbWKwL

कार्यक्रम सफलतापूर्वक सम्पन्न पार्नको लागि दक्षिण कोरियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरु,व्यवसायी, वुद्धिजीवी,पत्रकार,समाजसेवी , विद्यार्थी तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका भएका सम्पूर्ण श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आयोजकले हार्दिक निमन्त्रण गरेको छ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×