Advertisement
Advertisement

राष्ट्रिय खबर

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
  चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा "चितवन असहाय वालबालिका सहयोग अभियान" संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४० जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक राजन कुमार श्रेष्ठ ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था "चितवन कोरिया पुनर्मिलन समाज"ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८० जेष्ठ २ र ३ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।  चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ ...
मकवानपुर सांगीतिक धमाका भाग – 2 घोषणा कार्यक्रम मे 13 मा

मकवानपुर सांगीतिक धमाका भाग – 2 घोषणा कार्यक्रम मे 13 मा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, समाचार
  मकवानपुर सांगीतिक धमाका भाग - 2 घोषणा कार्यक्रम मे 13 मा विशाल आवाज संसंवाददाता: मकवानपुर कोरिया मञ्च, दक्षिण कोरियाले मकवानपुर स्थायी ठेगाना भइ हाल दक्षिण कोरियालाइ कर्मथलो बनाएर दक्षिण कोरियामा बस्दै आएका समस्त मकवानपुरेहरु संग भेटघाट तथा मकवानपुर सांगीतिक धमाका भाग - 2 घोषणा कार्यक्रम मे 13 मा गर्ने भएका छन्। मे 13 र 14 पिकनिक कार्यक्रमको आयोजना गर्ने निर्णय भएता पनि विशेष प्रविधिक कारण सो कार्यक्रम गर्न नसकिएको र सम्पूर्णलाई मध्येनजर राख्दै कोरियालाइ आफ्नो कर्मभुमि बनाएर बसेका मकवानपुरेहरुलाइ एकत्रीत गर्ने उद्धेश्यका साथ हामीले यो भेटघाट राखिएको संस्थाका अध्यक्ष सुर्य रुम्बाले बताएका छन्। मकवानपुर कोरिया मञ्च’ कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरू मध्ये एक सक्रिय संस्था हो। विगतमा हेटौडा अस्पताललाइ एम्बुलेन्स , कोरोना महामारी संक्रमितको बेला महाअभियान नै चलाइ ...
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय २६ वैशाख, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक...
वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)   मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भ...
अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा 

अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को  मेट्रो ६ र ३ लाइन 약수역 5नम्बर गेट बाट निस्केर 3 मिनेट हिडेर पुग्ने 서울특별시 중구시설관리공단 중구 동호로 5길19 신당동 मा अप्रिल ३० तारिखका दिन विहान १२ हुन गइरहेको तेेश्रो अधिवेशनको सम्पुर्ण तयारी भएको छ। बागमती प्रदेशको माननिय मुख्य मन्त्री शालिकराम जमकट्टेल प्रमुख अतिथि तथा नेपाली राजदुतावास सौलको उपनियोग प्रमुख पुष्पराज भट्टराईको विशेष अतिथि मा हुन लागेको बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको लागि जिल्लागत अधिबेशन प्रतिनिधि छनोट,अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन तथा अधिबे...
कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती  मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा

कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा

Breaking News, Breaking news 1, अपराध, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा काठमाडौं । कोरियाबाट श्रीमानले पैसा कमाएर पठाउने, श्रीमती काठमाडौंमा मिटरब्याजमा लगाउने । एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ । ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने । सुरुमै चेक लिएर आफुखुशी पैसा भर्ने त्यसअनुसार नदिए प्रहरीमा गएर चेक बाउन्समा फसाउने भन्दै धम्काउने । यस्तो असुली धन्दामा सक्रिय एक महिला यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को हिरासतमा छिन् । काठमाडौंको चाबहिलमा स्पोर्टस् हाउस नामक खेलकुद सामग्रीका पसलसमेत चलाउँदै आएकी शंखरापुर घर भएकी ३८ वर्षीय उर्वशी भण्डारीलाई सिआइबीले मिटरब्याजसम्बन्धि कसुरमा पक्राउ गरेको हो । उनीविरुद्ध ८ जनाले सिआइबीमा उजुरी दिएका छन् । मिटरब्याजसम्बन्धि प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि...
दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला

दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राष्ट्रिय खबर
प्रमोद गिरी । कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन ।  गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए ।    उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो । उनका दाइ कुन्दनसिंह कञ्चनप...
म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !!

म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !!

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध, राष्ट्रिय खबर, समाचार
म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !! मेरो आमा कमला न्यौपानेलाई मेरो बुबा ,ठुलोबुबा लगायत सबै परिवार मिलेर माघ २२ गते राति १० बजे काे समय मा कुटपिट गरी करिब १५घण्टा कोठा मा गाउँका कोई कसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलि पल्ट करिब १२ बजे तिर मलाई फोन गरियो प्रेसरले हानेर टोइलेट मा लडी भनेर बुबा ले भन्नु भयो ठूलो बुबा केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ फुपुले सेउला लिन जादा भारिसंग खरबारीबाट लडेकि हो भनियो हजुरआमाले थाहा छैन भन्ने ठूलिआमा र भाऊजूलाई सोधेको केहि भाको छैन भर्खरै गएर आएको भन्नु भो । ठूलो ममि र भाऊजूले त हस्पिटल लगेको पनि थाहा छैन सम्म भन्नु भो तर मैले सवैलाई सोधे कसैले सहि कुरा वताऊनु भएन तर मैले भेट्दा आमा कमला न्यौपाने अचेत र आखा वन्द भएको अनुहार समेत नचिनिने अवस्थामा भेटे ।   उपचार गर्न भीरकोट नगर हस्पिटल हेलु अनि पोखरा...
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राष्ट्रिय खबर, विदेश, समाचार
प्रमोद गिरी, जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।  एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ !   केही दिन अघिसम्म अध्यक्ष एक्ली दावेदार देखिएकी हाल कार्यसमितीकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी मात्र लाग्थिन । हालको अवस्था हेर्ने हो भने : दिपक कार्की / केसी र सिद्दार्थ श्रेष्ठ ले यसअघि नै उमेद्वारी घोषणा गरिसेका छन भने संगिता अधिकारी सुवेदी , नविन न्युर...
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो "जारी" आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्। चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु: कोरियाको अन्य...