Advertisement
Advertisement

Breaking news 2

एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा 

एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा  दक्षिण काेरिया – जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नु भएको छ।त्यसैगरी र परि गुरुङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएको छ। शनिबार काेरियामा सम्पन्न एक कार्यक्रमकाे सम्बाेधन गर्दै वरिष्ठ उपाध्यक्ष राइले आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएको हाे ।हिजो कोरियाको बुसान-किम्हेमा NRNA ख्यङ्सान बुसान द्वारा आयोजित बृहत भेला तथा अन्तरक्रिया कार्यक्रमको बिच उहाहरु दुवैले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै आगामी दिनमा संस्थालाई सहि ढंगबाट लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। NRNA ख्यङ्सान बुसानको अध्यक्ष सानुराज मगरको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा बिभिन्न जातिय, क...
जापानमा  अण्डाको भाउ  आकाशिएर खानै नसकिने भयो

जापानमा अण्डाको भाउ आकाशिएर खानै नसकिने भयो

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ । चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ   “एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आका...
दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध
प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ । यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।   मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९' मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा द...
हप्ताको २० घण्टा  भन्दा कम पार्टटाइम काम गर्नेलाई बेरोजगारी सुविधा बढाउने तयारी

हप्ताको २० घण्टा भन्दा कम पार्टटाइम काम गर्नेलाई बेरोजगारी सुविधा बढाउने तयारी

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी, हिरोसिमा। जापानले हप्तामा २० घण्टाभन्दा कम काम गर्ने पार्ट टाइमरहरूलाई केही बेरोजगारी बीमा लाभहरू विस्तार गर्ने तयारी गरेको छ । परिवारलाई सहयोग गर्ने र रोजगारी पुनः तालिमका अवसरहरू विस्तार गर्नेतर्फ सरकारले कदम चाल्न लागेको समाचारमा उल्लेख छ । २० घण्टा भन्दा कम काम गर्ने व्यक्तिहरू जापानको बेरोजगारी मा कार्यक्रमको लागि योग्य हुनेछन् । त्यस्ता कामदारहरूले बेरोजगारी भत्ताहरू, भुक्तान गरिएको अभिभावकीय बिदा र तालिम र सीप विकासका लागि लाभहरू पाउनेछन् ।   नीतिनिर्माताहरूले हप्तामा २० घण्टाभन्दा कम काम गर्नेहरूले बाल पालनपोषण र पूर्ण समय कामदारहरूको रूपमा पुनः तालिमको लागि समान सहयोग बताइन्छ ।उपलब्ध गराउन चाहिरहेको जापानमा कयौं व्यक्तिहरूले धेरै अंशकालिक कामहरू गर्दछन्, जसले हप्तामा २० घण्टा भन्दा बढी काम गर्दछ, तर तिनीहरू बेरोजगारी बीमा लाभहरूको लागि अयोग्य रहने गर...
“जारी” सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने

“जारी” सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, मनोरञ्जन, मनोरन्जन, विदेश, समाचार
"जारी" सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी गत आइतबार दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको थियो। चौतर्फी आलोचना आएपछि उक्त गल्ति लाइ स्विकार्दै पुरानो टिकट काटेर हेरेर मज्जा नभएका हरु लाई त्यही टिकटमा हेर्ने व्यावस्था गर्ने आयोजकको निर्णय गरेको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। सउलको डोटा मल नजिकै एउटा र अर्को दोङ्देमुनको नेपाल थाइ रेष्टुरेन्टमा प्रदर्शन भएको चलचित्रमा नेपाल थाइमा खासै गुनासो नआएतापनि डोटा मल नजिकै लागेको चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिका...
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो "जारी" आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्। चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु: कोरियाको अन्य...
ब्लकबस्टर चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने 

ब्लकबस्टर चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने 

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
ब्लकबस्टर चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने  बोम्जन गुरुङ  २३ अप्रिल २०२३, कोरिया  पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही आउँदो मे ०७ तारिक हिमालयन एफसी दक्षिण कोरियाको खोगेक छिवन सेन्थ (고객 지원 센터) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै चलचित्र प्रदर्शनको तयारीमा जुटेको आयोजकले बताएको छ । "कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको र यी दुई जोडीलाई खुबै रुचाईएको छ । चलचित्र "जारी" रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको वैशाख १ गतेबाट रिलिज भएको सो चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ ।  चलचित्र गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको छ । चलचित्र ...
लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु

लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश
लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु विशाल श्रेष्ठ/दक्षिण कोरिया:पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन। मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन। कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति   यसरि लोन लिएर समयमै आफ्नो काम सकाउन सहज हुने गर्दछ र प्रायः नेपाली हरुले लोन लिएर समयमै किस्ता तिरिरहेका छन् त्यसैले नेपाली हरुले धेरैमा ३ करोड वन सम्म पनि...
पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि काठमाडौं–मिस तामाङ २०२३ को उपाधि पासाङ याङ्जी वाइबा तामाङले पहिरिनुभएको छ । १४ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुली कमलामाई वडा ९ की याङ्जी १५ औं संस्करणको मिस तामाङको ताज पहिरन सफल हुनुभएको हो । मम्स इन्टरनेसनल नेपालले आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम ५ मा पुग्नुभएका उहाँले निर्णायकले सोधेको प्रश्नको उत्तरबाट निर्णायकको मन जित्नुभएको हो । अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उहाँले जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरुबाट पनि बलात्कारका घटना हुने गरेको भन्दै अश्लील साइट बन्द गर्नुभन्दा नैतिकता शिक्षाको आवश्यक रहेको तर्क गर्नुभएको थियो । मिस डिसिप्लेनको टाइटलसमेत हात पार्नुभएका उहाँलाई प्रमुख निर्णायक नायक रम...
२०२३ मा इपिएस मार्फत कोरिया पठाउने संख्याको वास्तविकता यस्तो ,सिबिटि परिक्षा जुनबाट

२०२३ मा इपिएस मार्फत कोरिया पठाउने संख्याको वास्तविकता यस्तो ,सिबिटि परिक्षा जुनबाट

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, समाचार
सौल दक्षिण कोरिया प्रदेश नम्बर ५ का सम्पुर्ण जिल्लाहरुलाई समेट्ने गरि रुपन्देही जिल्लाको जोगिकुटी भन्ने ठाउँमा अंकुर नेपालको आयोजना र एच आर डि कोरियाको प्रायोजनमा एपिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा नेपालबाट कोरिया एपिएस अन्तर्गत जाने नयाँ प्रक्रिया कामदार छनोट गर्ने तौर तरिका , २०२३ मा कोरियामा कामदार पठाउन सकिने अनुमानित संख्या लगायत कोरियामा रहेर मेहनत गरि फर्केका नेपालीहरुलाई बाध्ने कार्यक्रम हरुको बारेमा छलफल चलेको थियो। कोरियाबाट फर्किएका र कोरिया सम्बन्धी काम गर्नेको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रममा अङ्कुर नेपालका संस्थापक अध्यक्ष गम्बिर गुरुङ्गले नेपाली कामदार छनौट प्रक्रियालाई थप उदारता प्रकट गरिदिन अनुरोध गरेको र कोरियाले सहजता प्रदान गर्ने गरि काम गरिदिने आश्वाशन एच आर डि नेपालका प्रमुख पुष्प राज कटवालले मन्तब्य दिनुभएको...