Advertisement
Advertisement

जापानमा अण्डाको भाउ आकाशिएर खानै नसकिने भयो

Advertisement
Advertisement

प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ ।

चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ

 

“एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आकारको अन्डा टोकियोमा प्रति केजी १३९ येनमै पाइन्थ्यो । योसँगै लगातार तेस्रो महीना पनि अन्डाको भाउले नयाँ कीर्तिमानी उचाई छोएको छ । वर्ष अन्त्यतिर क्रिस्मस र नयाँ वर्षको बेलामा अन्डाको प्रयोग धेरै हुने केक र अन्य परिकारको माग बढ्दा अन्डाको मागसँगै भाउ पनि उकालो लाग्ने गरेको छ । तर त्यसपछि भाउ ओरालो लाग्ने प्रवृत्ति छ ।

 

तर चालु सिजनमा बर्ड फ्लू फैलिएर अन्डा पार्ने कुखुराहरु फैलिएर अन्डा पार्ने कुखुराहरु ठूलो संख्यामा नष्ट गर्नु परेको अनि कुखुराको दाना बनाउन प्रयोग हुने मकैलगायत अन्नको भाउ बढ्दा अन्डाको भाउ घट्नुको सट्टा झन झन आकाशियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×