Advertisement
Advertisement

२०२३ मा इपिएस मार्फत कोरिया पठाउने संख्याको वास्तविकता यस्तो ,सिबिटि परिक्षा जुनबाट

Advertisement
Advertisement

सौल दक्षिण कोरिया

प्रदेश नम्बर ५ का सम्पुर्ण जिल्लाहरुलाई समेट्ने गरि रुपन्देही जिल्लाको जोगिकुटी भन्ने ठाउँमा अंकुर नेपालको आयोजना र एच आर डि कोरियाको प्रायोजनमा एपिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालबाट कोरिया एपिएस अन्तर्गत जाने नयाँ प्रक्रिया कामदार छनोट गर्ने तौर तरिका , २०२३ मा कोरियामा कामदार पठाउन सकिने अनुमानित संख्या लगायत कोरियामा रहेर मेहनत गरि फर्केका नेपालीहरुलाई बाध्ने कार्यक्रम हरुको बारेमा छलफल चलेको थियो।

कोरियाबाट फर्किएका र कोरिया सम्बन्धी काम गर्नेको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रममा अङ्कुर नेपालका संस्थापक अध्यक्ष गम्बिर गुरुङ्गले नेपाली कामदार छनौट प्रक्रियालाई थप उदारता प्रकट गरिदिन अनुरोध गरेको र कोरियाले सहजता प्रदान गर्ने गरि काम गरिदिने आश्वाशन एच आर डि नेपालका प्रमुख पुष्प राज कटवालले मन्तब्य दिनुभएको थियो ।

एच आर डी कोरियाका प्रमुख सहभागी उक्त कार्यक्रममा २०२३ मा कोरियाले लैजाने कामदारको विवरण पेश गरिएको थियो। जसमा नेपाल बाट उत्पादन क्षेत्र र कृषि क्षेत्रमा कामदार लैजादै आएकोमा नेपालले सबैभन्दा धेरै कामदारको कोटा प्राप्त गरिरहेको छ भने यो पटक पनि नेपाललाई प्राथमिकतामा राखिएको छ तर बिगतका बर्षहरुमा जस्तो उत्पादन क्षेत्रमा धेरै र कृषिमा थोरै संख्यामा भने हुने छैन यो पटक त्यको ठिक बिपरित रहेको छ।

कोरियाले इपिएस प्रणाली अन्तर्गत १६ देशबाट कामदार भित्र्याउने गर्दछ। १६ देश मध्ये नेपाल प्राथमिकतामा पर्दै आएको तथ्य हो। भने कोरोना कालमा कोरियामा कामदारको अभाव भएसंगैको पहिलो इपिएस परिक्षामा उत्पादन समुहमा १५ हजारको संख्यामा भाषा उत्तिर्ण गरेर बसेकाहरुलाइ प्राथमिकतामा राखेर कोरियाले भित्राइरहेको छ। २०२२ मा उत्पादन क्षेत्रमा भाषा उत्तीर्ण गर्नेहरु धेरै रहेको हुँदा २०२३ मा नेपाललाई उत्पादन उत्पादन क्षेत्रमा थोरै कोटा प्राप्त भएको छ।

२०२३ मा कोरियाले नेपालबाट कृषिमा १० हजार ७ सय ५८ जना भित्र्याउने लक्ष्य राखेको छ। यो संख्या २०२१ देखि पास भएर बसेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर २०२१ ,२०२२ र २०२३ मा पास हुनेहरु मध्यबाट भित्र्याउने संख्या हो भने उत्पादन समूह तर्फ २०२३ मा सिप परिक्षण , भाषा परिक्षा लगायतका परिक्षण बाट योग्य २ हजार ७ सय ९१ जना छुट्टाइने छ । २०२३ मा उत्पादन क्षेत्र तर्फको भाषा परिक्षा अत्यन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। भाषा परिक्षा सिप परिक्षण शारीरिक अवस्था कलर भिजन को परिक्षा पछाडी मात्रै अन्तिम रिजल्ट प्रकाशित गर्ने गरि कार्य थालेको एच आर डि ले जनाएको छ।

कोरिया बसेर फर्किएका को हकमा सिबिटि परिक्षापनि हुने भएको छ। जसको परिक्षा फर्म यहि मे महिनामा खुल्ला हुने र जुनदेखि परिक्षा संचालन हुने भएको छ। सिबिटी परिक्षा मार्फत कोरियाले २०२३ मा १६ देशबाट २० हजार कामदार भित्र्याउने लक्ष्य राखेको छ।

एच आरडी कोरियाको प्रायोजनमा एच आरडीकोरियाका नेपाल प्रमुख पुष्प राज कटवाल उपस्थित कार्यक्रममा राखिएको सुचना भएकोले आधिकारिक रुपमा स्वीकार्नुपर्ने हुन्छ भने केहि संख्या तल माथि हुन पनि सक्ने कार्यक्रममा सहभागी एन सी सी कोरियाकी पुर्व अध्यक्ष अन्जु केसीले हामीलाई बताउनुभयो।

Hello Korea Nepal वाट साभार 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×