Advertisement
Advertisement

एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा 

Advertisement
Advertisement

एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा 

दक्षिण काेरिया – जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नु भएको छ।त्यसैगरी र परि गुरुङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएको छ।

शनिबार काेरियामा सम्पन्न एक कार्यक्रमकाे सम्बाेधन गर्दै वरिष्ठ उपाध्यक्ष राइले आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएको हाे ।हिजो कोरियाको बुसान-किम्हेमा NRNA ख्यङ्सान बुसान द्वारा आयोजित बृहत भेला तथा अन्तरक्रिया कार्यक्रमको बिच उहाहरु दुवैले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै आगामी दिनमा संस्थालाई सहि ढंगबाट लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

NRNA ख्यङ्सान बुसानको अध्यक्ष सानुराज मगरको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा बिभिन्न जातिय, क्षेत्रीय,सामाजिक,राजनैतिक सङ्घ सस्थाका अध्यक्ष /प्रतिनिधि,बिधार्थि व्यवसायी,बुद्दिजिवि पत्रकार एबम उपस्थित नेपालि हरुको बिच सम्पन्न उत्त कार्यक्रममा उठेका प्रश्न एबम जिज्ञासा,सवालजवाफको विषयमा हाल वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष समेत रहेका सन्जिब राई ले स्पष्टता सहित प्रष्टयाउनु भएको थियो।

(२०१९-२०२१)मा अत्यधिक मतका साथ उपाध्यक्षमा विजयी राई (२०२१-२०२३)मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे थियोे ।मजदुर भिषामा कोरिया प्रवेश गर्नुभएका निडर वक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर पास गर्नुभएको छ।

त्यस्तै (२०२१-२०२३)मा एकमात्र निर्वाचित सचिव,सफल व्यबसायि परि गुरुङले अबको आवश्यकता भनेको परिवर्तनको भएको हुदा सबैले सदस्यता भरेर सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नु भएको छ।

निति निर्माण र कार्यन्वयनलाई प्राथमिकता राख्ने सन्जिब राईकै पहलमा दुतावासको घुम्ति सेवा लगाएत अन्य बिभिन्न कार्यक्रम हरु सन्चालनमा आईरहेको छ।

अहिलेको कार्यसमितिले उच्च भाडादर घटाउन र पार्थिव शरिरलाई नि:शुल्क नेपाल पठाउन आवश्यक कानुनि प्रकृयाको लागि सम्बन्धित निकाय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाईसकेको समेत राईलेजानकारि दिनुभयो। साथै मेरो सबै एजेण्डाहरु यहाको न्युनतम अतिआवश्यकता,वस्तुस्थिति र सबैको सल्लाह सुझावबाटै तयार पारेको छु १/२ दिनमै घोषणा पत्र सार्वजनिक गर्ने बताउदै वरिष्ठ उपाध्यक्ष राई अहिले को सबैभन्दा बलिया उम्मेदवार रहनुभएकाे छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×