Advertisement
Advertisement

Breaking news 1

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्रवास नेपाली सम्पर्क विभाग ‘ गठन जनवरी १५ मा        

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्रवास नेपाली सम्पर्क विभाग ‘ गठन जनवरी १५ मा      

Breaking news 1, ट्रेन्डिङ, राजनीति, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'प्रवास नेपाली सम्पर्क विभाग' समितिको गठन सम्बन्धी छलफल जनवरी १५ तारिख आइतबारका दिन हुने भएको छ। कोरियाको विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास नेपाली सम्पर्क बिभाग” समिती गठन सम्बन्धि छलफल कार्यक्रम आइतबारका दिन बिहान ठिक ११बजे (कोरिया को समय) वाट नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ (५ न. गेट अगाडि )सिओल 316-2,sungin-dong,jongno-gu, seoul 나마스테 ㅣ 본 점 03114서울시 종로구 숭인동 31-2 금강빌딩 2F मा हुने भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी द. कोरिया को आयोजनामा केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री माननिय रवि लामिछाने र केन्द्रिय उप-सभापति तथा विदेश विभाग प्रमुख माननिय डि.पि ...
“न्यू भिजन ग्रुप” को अध्यक्षमा जीवन शर्मा 

“न्यू भिजन ग्रुप” को अध्यक्षमा जीवन शर्मा 

Breaking news 1, Breaking news 3, देश, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हे सहरमा भएको तेश्रो अधिवेशन वाट जीवन शर्मा अध्यक्ष चयन हुनुभएको छ।  जिवन शर्माले सन्चालन गरेको न्यू भिजन ग्रुप दक्षिण कोरियाको कार्यवाहक संयोजक उत्तम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष सन्जिभ राइ प्रमुख अतिथि तथा किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न तेश्रो अधिवेशन वाट तेस्रो कार्यसमितिमा जीवन शर्माको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा तगेन राई उपाध्यक्षमा साजन थापा, महासचिवमा आशिष शाह ठकुरी,सचिवमा रमेश श्रेष्ठ ,कोषाध्यक्षमा मोहन अधिकारी सहकोषाध्यक्षमा प्रकाश गिरी, र सदस्यहरुमा दोस्तिहाङ राई, शंकर पौडेल ,शुशिल अर्य...
काेरिया १० वर्ष बसेर फर्किएका गाेकर्णकाे २ महिना नबित्दै मृत्यु

काेरिया १० वर्ष बसेर फर्किएका गाेकर्णकाे २ महिना नबित्दै मृत्यु

Breaking news 1, देश, समाचार
सिन्धुपाल्चोक,पुस २३- राेजगारीका लागि काेरिया आएर १० वर्ष काम गरि गत नाेभेम्बर १६ तारिख फर्किएका गाेकर्ण राउतकाे पुस २२ गते शुक्रबारका दिन मृत्यु भएको छ । राउत बाह्रबिसे स्थित सिम्लेमा रहेकाे आफ्नै घरमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाकी हुदा गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेकाे समयमा उनी आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेकाे स्थानीयले बताएका छन् । घरमा श्रीमान,श्रीमती रहेकाे र राउतले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए साेहि समयमा उनले डाेरिकाे पासाे बनाई झुन्डिएर आत्माहत्या गरेका हुन् । राउतकाे शव शुक्रबारनै प्रहरीले पाेष्टमार्टम गरिसकेपछि बाह्रबिसेकाे शुनकाेशि मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएकाे हाे । मृतक राउतकाे श्रीमती, एक छाेरा र एक छ...
“पाँच-स” दक्षिण कोरियाको छैठौं अधिवेशन तथा साधारण सभा जनवरी १५ मा

“पाँच-स” दक्षिण कोरियाको छैठौं अधिवेशन तथा साधारण सभा जनवरी १५ मा

Breaking news 1, देश, धर्म सस्कृति, विदेश, समाचार
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को छैठौं अधिवेशन तथा साधारण सभा यहि जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा 'हुने भएको छ।  परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स" एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,단원FM सग सहकार्य ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको  वृहत साँस्कृतिक कार्यक्रम जनवरी २१ मा

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वृहत साँस्कृतिक कार्यक्रम जनवरी २१ मा

Breaking news 1, धर्म सस्कृति, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "तामाङ भाषा, धर्म,संस्कृतिको संरक्षण गरौ। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ" भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ नेपाल घेदुङ दक्षिण कोरिया द्धारा २८५९ सोनाम ल्होछारको अवसरमा "वृहत साँस्कृतिक कार्यक्रम-२०२३" गर्ने भएको छ।  नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५८ ताक/च्यान ल्हो को विदाई र ह्योयी /तावर ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।  तामाङहरुको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द...
“SOUL OF THE COMMANDO” जनवरी २१ मा हुने सउल सो को प्रचार प्रसार तिब्र गतिमा फोटो फिचर सहित 

“SOUL OF THE COMMANDO” जनवरी २१ मा हुने सउल सो को प्रचार प्रसार तिब्र गतिमा फोटो फिचर सहित 

Breaking news 1, खेलकुद, मनोरञ्जन, विदेश, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।  एसियन गेम बाट देशकै पहिलो medalist, SOUTH SAF गेम मा gold medalist राजकुमार राई पुनः24 वर्षपछि “soul of the commando”सँगै चलचित्र जगतमा फर्किएको हो।  1996 मा द कमाण्डो चलचित्रमा मुख्य अभिनीत राजकुमार राई को “soul of the commando”मा पनि मुख्य भूमिका रहेको छ। यो चलचित्रको निर्देशन युवराज राईद्वुारा गरीएको छ भने राजकुमार राई सँगै कमला खापुङ,शिशिर खड्का, नरेस वाङ्देल, सेसुका राई, मिलनल राई, रवि थापा, रुपेश झा, लगायत कलाकारुको अभिनय रहेको छ। राजकुमार राई 1986 मा एशियन गेम (Asian Game)कोर...
न्यानो बितरण सहयोगार्थ B&S ग्रुप द्वारा प्रदर्शित चलचित्र “दुइ नम्बरि” ले गर्यो सिन्धुपाल्चोकमा न्यानो कपडा हस्तान्तरण 

न्यानो बितरण सहयोगार्थ B&S ग्रुप द्वारा प्रदर्शित चलचित्र “दुइ नम्बरि” ले गर्यो सिन्धुपाल्चोकमा न्यानो कपडा हस्तान्तरण 

Breaking news 1, मनोरञ्जन, विदेश, शिक्षा, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: न्यानो बितरण सहयोग गर्ने उद्देश्यको साथ "B&S GROUP" दक्षिण कोरिया द्वारा "दुइ नम्बरि" चलचित्र दक्षिण कोरियाको विभिन्न सहरहरुमा भव्यताका साथ प्रदर्शन सम्पन्न गरि आयोजकले चलचित्र प्रदर्शनवाट आएको मुनाफाबाट सिन्धुपाल्चोकमा न्यानो कपडा वितरण गरेको छ।  बिगत केहि कार्यक्रम चलाउने हरुले विभिन्न अभियान भन्दै हिसाबकिताब पनि नदेखाउने र सहयोग पनि नगर्ने परिपाटी बस्दै आएकोमा तर दक्षिण कोरियाको विभिन्न सहरहरुमा कथानक चलचित्र ''दुइ नम्बरी'' बाट प्राप्त भएको मुनाफा रकमबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ महभिर,खाले स्थित श्री समाज बिकास आधारभूत विद्यालय र श्री सतिदेवी पाँचकन्या बाल बिकास केन्द्र बिधालयमा गरि १२६ जना बालबालीकाहरुलाई विद्यालयका शिक्षक हरु समाजिक व्यक्तित्व राम बहादुर गोलेन्को उपस्थितिमा न्यानो कपडा (स्वेटर) वितरण गरिएको "B&S GROUP" दक...
दाइ भाइ संगठन नेपाल कोरियाको पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता जनवरी २२ मा

दाइ भाइ संगठन नेपाल कोरियाको पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता जनवरी २२ मा

Breaking news 1, खेलकुद, मनोरञ्जन, विदेश, समाचार, स्वास्थ्य
विशाल श्रेष्ठ/दक्षिण कोरिया:"मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि खेलको सहारा,परदेशमा एकआपसमा भाईचारा" भन्ने मुख्य नारा लिएर दक्षिण कोरिया स्थित दाजुभाइ संगठन नेपालले कोरियामा नयाँ वर्ष तथा महान् पर्व सलानलको अवशर पारेर पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ। बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न र घरदेशको झझल्को मेटाउने उद्देश्यका साथ स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर दाजुभाइ संगठन नेपाल कोरियाले २०२३ जनवरी २२ तारिखका दिन बिहान ९ बजे बाट गर्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न २०२३ जनवरी १४ तारिख सम्म IBK BANK(기업) 01098195399 KHATRI KHIM BAHADUR को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। नकआउट तरिकामा २१ पोइन्टको ३ सेटको (best of three system) को आधारमा खेलाइने प्रतियोगिताको सिनियर तर्फको डबल बिजेताले तिन लाख वन (३,००...
५१ दिन मनाउन सफल चलचित्र “महापुरुष” दक्षिण कोरियाको राजधानी सउलमा प्रदर्शन हुदै प्रचारप्रसारको फोटोफिचर सहित 

५१ दिन मनाउन सफल चलचित्र “महापुरुष” दक्षिण कोरियाको राजधानी सउलमा प्रदर्शन हुदै प्रचारप्रसारको फोटोफिचर सहित 

Breaking news 1, मनोरञ्जन, विदेश, समाचार
    सउल/दक्षिण कोरिया: नेपाली चलचित्र इतिहासको पछिल्लो समयमा एकमात्र ५१ दिन मनाउन सफल चलचित्र "महापुरुष"  सलनालको अवसर पारेर दक्षिण कोरियाको राजधानी सउलमा यहि मिति 2023 जनवरी 22 तारिखको दिनमा दिउँसो 1 बजेदेखी प्रदर्शन हुने भएको छ ।  नेपाली चलचित्रलाई प्रवर्द्धन तथा नेपाली कला संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्यले दक्षिण कोरियामा रहेर सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको संगठन हेल्लो कोरिया ग्रुपले चलचित्रलाई प्रदर्शन गर्न लागेको हो ।  सफल निर्देशक प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र "महापुरुष" नेपाली दर्शकले असाध्यै रुचाएको चलचित्र हो । जुन चलचित्र नेपालमा 51 दिन मनाउन सफल भएको छ। चलचित्रमा वुवाको मार्मिक कथा महापुरुष मार्फत जसले समाजको ऐनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ जहाँ आमालाई पुज्न र वुवालाई बुज्न सिकाएको छ । महापुरुष:हाँसो,रोदन,प्रेम र विद्रोहको एक उत्...
चितवन सांगीतिक धमाका भाग-४ को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

चितवन सांगीतिक धमाका भाग-४ को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

Breaking news 1, Breaking news 2, मनोरञ्जन, विदेश, समाचार
  कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका भाग-४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा चितवन सम्पर्क समितीको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा NRNA दक्षिण कोरिया अध्यक्ष दिपक पुन, विशेष अतिथिको रुपमा वाग्मती प्रदेश एकता समाजका अध्यक्ष रवि प्रताप घिसिङ तथा अतिथि हरुमा प्रवासी एकताको मन्चको अध्यक्ष सन्जिब भण्डारी, राप्ती समाजको अध्यक्ष ओमलाल ओलि लगायत विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु पत्रकार हरु को उपस्थिति रहेको थियो।...