Advertisement
Advertisement

मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने “जारी” चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने 

Advertisement
Advertisement

मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने “जारी” चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARADESHI ENTERTAINMENT को आयोजनामा दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक जारी चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने भएको छ।

  प्रदेशी इन्टरटेन्मेट द्वारा प्रदर्शनहुने जारी फिल्मको मोक्पो( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम कुनैपनि ग्रामीण क्षेत्रको बिद्यालयमा सहयोग,धरान कोकाह खानेपानी,राष्ट्रीय आवीस्कार केन्द्र हरु मघ्ये उपयुक्त एकमा सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।

नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि MOKPO SHOW मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ। 

 गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको छ। कोरियामा नै पहिलो पटक mokpo 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗙𝗶𝗹𝗺 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 हुने ठाउमा उच्च गुणस्तरको सिनेमा थिएटरको साथमा जारी चलचित्र प्रदर्शन हुन लागेको हुनाले आउदो मे २१आइतबारको दिन MOKPO आसपासका क्षेत्रहरूमा रहनुहुने सम्पूर्ण नेपाली हरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 현대 삼호 र 대불 बाट यातायातको ब्यवस्था गरिएको जारी चलचित्र को

► 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐓𝐢𝐜𝐤𝐞𝐭 बुकिङको लागि : 19689052943607 Hana bank Phago Bhupendra को खातामा २०००० वन रकम भुक्तानी पछि स्क्रिनसट वा रसिद 01021398906 मा पठाउनुहुन आयोजकले अनुरोध गरेको छ साथै 𝐎𝐟𝐟𝐥𝐢𝐧𝐞 / 𝐃𝐨𝐨𝐫 𝐓𝐢𝐜𝐤𝐞𝐭 सेवा पनि उपलब्ध हुने जानकारी दिइएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×