Advertisement
Advertisement

Breaking news 1

नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा 

नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा  विशाल आवाज:कोरियाको नोन्सान सहरस्थित नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाले सेल्टर स्थापनार्थ SEATLE THAI CLUB मा सेप्टेम्बर २८ तारिखको दिन नोन्सान छुसक डान्स पार्टी गर्ने भएको छ। "नोन्सान नेपाली एकता,सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापित समाजले सेल्टर स्थापनार्थ कार्यक्रम गर्न लागेको हो। समाजको स्थापना पश्चात समाजले विभिन्न कार्यक्रम आयोजना गरि , केहि व्यक्तिगत सहयोग बाट सेल्टर स्थापना कोष खडा गरिसकेको छ। हाल कोरियामा प्राय ठुला ठुला सहर हरूमा मात्र सेल्टर छ तर नोन्सान जस्तो सानो सहरमा पनि सेल्टरको ठुलै आबश्यक्ता भएको महसुस गरि यस कार्यलाई तीब्र रुपमा अगाडि बढाउन DJ ACROZ को साथमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष सोनम शेर्पाले जानकारी दिए। सक...
सेप्टेम्बर ३० मा आन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको तेश्रो अधिवेशन तथा बनभोज कार्यक्रम हुने 

सेप्टेम्बर ३० मा आन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको तेश्रो अधिवेशन तथा बनभोज कार्यक्रम हुने 

Breaking News, Breaking news 1
सेप्टेम्बर ३० मा आन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको तेश्रो अधिवेशन तथा बनभोज कार्यक्रम हुने  बोम्जन गुरुङ /कोरिया: कोरियाको उल्सान सहरमा रहेको आन्याङ नेपाली समाज उल्सानले सेप्टेम्बर ३० तारिक फाम्ना मुगोल हवाङ थो फेन्सन्मा तेश्रो अधिवेशन तथा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । "प्रवासमा विविध समस्याहरु समाधानको निम्ति हाम्रो प्रतिबद्धता, आपसी मेलमिलाप, सद्भाव नेपालीहरुको एकता आजको आवश्यकता" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित समाजले सेप्टेम्बर ३० बेलुकी ६ बजेदेखि भोलिपल्ट दिनको १२ बजेसम्म सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।  दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेका नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको समाजले आफ्नो दोश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को क...
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने विशाल आवाज:छल्लानाम्दो ख्वाङ्जुमा यहि सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन बृहत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 'ख्वाङ्जु नेपाली क्रिकेट क्लब' ले दोस्रो पटक आयोजना गरेको यो प्रतियोगिता सर्बाधिक ठूलो पुरस्कार राशी सहित आयोजना हुने भएको हो ।  'प्रबासी भुमिमा नेपालीहरूको एकता : सम्पुर्ण खेल प्रेमीहरुको सहभागिता' भन्ने मुल नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण कृकेट क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।  'ख्वाङ्जु कृकेट क्लब' बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहदै आएको एक सशक्त क्लब हो । यसले गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण कृकेट टुर्नामेन्ट आयोजना गरेको थियो । यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरेर अझ परिस्कृत रुपमा खेल आ...
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरिया स्थित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सउलको नमस्ते रेष्टुरेन्ट मा सेप्टेम्बर २८ तारिख चौथो अधिवेशन गर्ने भएको छ।  "प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो चौथो अधिवेशन गत सलनालमै गर्नु पर्ने भएता पनि विभिन्न कारणवस ढिला हुन गइ छुसकको पहिलो दिन नमस्ते रेष्टुरेन्टमा बेलुकी ५ बजे गर्ने निर्णय गरेको अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रामेछापी बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न ...
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने

अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, साहित्य
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने विशाल आवाज:प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन छुसकको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।  कार्यक्रम छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको ...
कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु

कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, विदेश
कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु यहि बर्ष फेब्रुअरी महिनामा कोरिया आएका २३ बर्षीय इन्द्र बहादुर तामाङको सेप्टेम्बर ११ तारिक साँझ 8:30 बजे छिगेछाले किचेर घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ । कोरियाको ख्यङसाननाम्दो स्थित इन्द्र बहादुर तामाङ्ग कार्यरत कम्पनीमा हाल १५ जना नेपाली कार्यरत छन ।दिनभरी काम गरेर साँझ 8:30 बजेतिर सरसफाई गर्ने क्रममा प्लाष्टिक फाल्न श्रीलंकन र इन्द्र बहादुर तामाङ्ग छिगेछा लिएर निस्किएका थिए । इन्द्रबहादुरले छिगेछा राम्रै चलाउने गरेको तर श्रीलंकनले छिगेछा ( गर्हौ सामान उठाउने गाडी ) (फोरक्लिप ) त्यति राम्रो नचलाउने गरेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन । इन्द्र बहादुर छिगेछा लिएर निस्केको तर बिचमा पुगेपछी छिगेछ श्रीलंकनलाई चलाउन दिएका रहेछन । दुर्घटनामा के कसरी भएको थियो भन्ने स्पष्ट नभएपनी दुर्घटनामा पछि दुर्घटनाको प्रकृति हेर्दा उनी छि...
काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिनमा

काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिनमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिनमा विशाल आवाज:काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिन सेप्टेम्बर २८तारिखको दिन यति रेस्टुरेन्ट एण्ड बार(सउल)‌मा हुने भएको छ। "कोरियामा रहेका काभ्रेली एक हौ, प्रवासी भूमिको दु:ख सुखमा सहयात्री बनौ" भन्ने मुल नारा लिएर स्थापित सस्थाले स्थापना काल देखि नै कोरियाबासी काभ्रेली हरूको हरेक सुखदुखमा हातेमालो गर्दै आउनुका साथै विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत जटिल समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ। स्थायि बासस्थान काभ्रेपलान्चोक जिल्ला भई हाल कोरियामा बसोब...
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने 

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने  विशाल आवाज:सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ । “हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको हो। सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (Aneroid Sphygmomanometer ) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको न...
गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न

गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न विशाल श्रेष्ठ/दक्षिण कोरिया:गिम्छन ,गुमि नेपाली समाज दक्षिण कोरियाको गिम्छन् स्टेशन स्थित हिमालय रेष्टुरेन्ट मा आइतबार प्रथम भेला सम्पन्न भइ प्रकाश राइको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ। "प्रबासमा पनि आफ्नोपन , नेपालीको लागि नेपाली मन!" भन्ने मुल नारा लिएर कोरियाको गिम्छन् सहरमा रहेका नेपालीहरु पनि सबै एकताबद्ध हुन पर्छ भन्ने भावनाका साथ राजेश चौधरी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। प्रथम भेला वाट प्रकाश राको अध्यक्षतामा १९ जना कार्यसमिति सहित रोशन राइ संरक्षक र नवराज आचार्य,राजेश चौधरी अनि कृष्ण पंगेनी सहित ३ जना सल्लाहकार चयन भएका हुन् । कार्यसमिति निर्वाचित हुने हरुमा वरिष्ठ उपाध्यक्षमा सुरज बर्तौला , उपाध्यक्ष मा किरण दर्लामी, महिला उपाध्यक्षमा अनु लिम्बु,कोषाध्यक्षमा दिपक काफ्ले,सह कोषाअध्यक्षमा गोपाल राई,सचिबमा बेन...
पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन 

पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन  बोम्जन गुरुङ/दक्षिण कोरिया:कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको सेप्टेम्बर १० मा दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले दिपक केसीको नेतृत्व रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाकी महिला उपाध्यक्ष कमला केसीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सरोज गुरुङको सहजीकरणसँगै सचिव जीवन पौडेलले प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।  अधिवेशनमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, विशेष अतिथिहरु गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, पर्वत समाज कोरियाका सल्लाहकार तथा NRNA-ICC सदस्य डा. रोशन...