Advertisement
Advertisement

गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न

Advertisement
Advertisement

गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गिम्छन ,गुमि नेपाली समाज दक्षिण कोरियाको गिम्छन् स्टेशन स्थित हिमालय रेष्टुरेन्ट मा आइतबार प्रथम भेला सम्पन्न भइ प्रकाश राइको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ।

“प्रबासमा पनि आफ्नोपन , नेपालीको लागि नेपाली मन!” भन्ने मुल नारा लिएर कोरियाको गिम्छन् सहरमा रहेका नेपालीहरु पनि सबै एकताबद्ध हुन पर्छ भन्ने भावनाका साथ राजेश चौधरी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। प्रथम भेला वाट प्रकाश राको अध्यक्षतामा १९ जना कार्यसमिति सहित रोशन राइ संरक्षक र नवराज आचार्य,राजेश चौधरी अनि कृष्ण पंगेनी सहित ३ जना सल्लाहकार चयन भएका हुन् । कार्यसमिति निर्वाचित हुने हरुमा वरिष्ठ उपाध्यक्षमा सुरज बर्तौला , उपाध्यक्ष मा किरण दर्लामी, महिला उपाध्यक्षमा अनु लिम्बु,कोषाध्यक्षमा दिपक काफ्ले,सह कोषाअध्यक्षमा गोपाल राई,सचिबमा बेनुप दाहाल, सह-सचिवमा हेम शाक्य र सदस्यहरुमा उमेश भण्डारी,अमृत पौडेल,भरत घिमिरे,बलिराया दास,पुकार परियार,कमल स्याङ्गजाली,गणेश भण्डारी,कमला न्यौपाने,बुद्दि बहादुर बिक, दिनेश लिम्बु, सिद्धार्थ जिरेल हुन्।

समाजको भेला सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णमा आयोजकले हार्दिक आभार ब्यक्त गर्दै अबको एक वर्ष परिणाममुखी बनाउनका लागि आफुहरु लागि पर्ने जनाएका छन् । यसै अनुरूप यहि आउदो हरितालिका तिजको अवसरमा समाजले पहिलो कार्यक्रम अन्तर्गत सेप्टेम्बर १६ तारिख साझ ५ बजे बाट हिमालय रेष्टुरेन्टमा तिज बिशेष कार्यक्रम गर्ने पनि घोषणा गरिसकेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×