Advertisement
Advertisement

काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिनमा

Advertisement
Advertisement

काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिनमा

विशाल आवाज:काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौ अधिबेशन‌ छुसकको पहिलो दिन सेप्टेम्बर २८तारिखको दिन यति रेस्टुरेन्ट एण्ड बार(सउल)‌मा हुने भएको छ।

“कोरियामा रहेका काभ्रेली एक हौ, प्रवासी भूमिको दु:ख सुखमा सहयात्री बनौ” भन्ने मुल नारा लिएर स्थापित सस्थाले स्थापना काल देखि नै कोरियाबासी काभ्रेली हरूको हरेक सुखदुखमा हातेमालो गर्दै आउनुका साथै विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत जटिल समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।

स्थायि बासस्थान काभ्रेपलान्चोक जिल्ला भई हाल कोरियामा बसोबास गरिरहेका काभ्रेलीहरूको साझा यस संस्थाको आसन्न सातौ अधिबेशनमा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरु, सल्लाहकार,शुभेच्छुक,ब्यबसायी,पत्रकार,कलाकार,बिध्यार्थी,खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त कोरिया बासि नेपाली हरूमा गरिमामय उपस्थितिको लागी आयोजकले निमन्त्रणा समेत गरेको छ।

कार्यक्रमः

मितिः2023 सेप्टेम्बर 28(छुसकको पहिलो दिन)

स्थानः यति रेस्टुरेन्ट एण्ड बार(सउल)

ठेगानाः 서울 마포구 와우산로18길 20 홍대예티 1층

상수역 2 नम्बर गेटबाट 2 मिनेट अगाडी।

MAP LINK https://naver.me/xvdD7iml

थप जानकारीको लागिः

सम्पर्क न:अध्यक्ष, प्रकाश योन्जन 010-5939-9308

ब.उपाध्यक्ष, मनोज मगर 010-9679-5224

प्रमुख सल्लाहकार,सानु लामा 010-5964-1729

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×