Advertisement
Advertisement

नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा 

Advertisement
Advertisement

नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा 

विशाल आवाज:कोरियाको नोन्सान सहरस्थित नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाले सेल्टर स्थापनार्थ SEATLE THAI CLUB मा सेप्टेम्बर २८ तारिखको दिन नोन्सान छुसक डान्स पार्टी गर्ने भएको छ।

“नोन्सान नेपाली एकता,सामाजिक कार्य हाम्रो प्रतिबद्धता” भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापित समाजले सेल्टर स्थापनार्थ कार्यक्रम गर्न लागेको हो। समाजको स्थापना पश्चात समाजले विभिन्न कार्यक्रम आयोजना गरि , केहि व्यक्तिगत सहयोग बाट सेल्टर स्थापना कोष खडा गरिसकेको छ। हाल कोरियामा प्राय ठुला ठुला सहर हरूमा मात्र सेल्टर छ तर नोन्सान जस्तो सानो सहरमा पनि सेल्टरको ठुलै आबश्यक्ता भएको महसुस गरि यस कार्यलाई तीब्र रुपमा अगाडि बढाउन DJ ACROZ को साथमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष सोनम शेर्पाले जानकारी दिए। सकेसम्म २०२४ को नया बर्ष भित्र नै सेल्टर स्थापना गर्ने सस्थाको उद्देश्य छ।

सेप्टेम्बर २८ तारिख मा हुने नोन्सान छुसक डान्स पार्टी सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य, खेलाडी लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, पत्रकार एवं सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत दक्षिण कोरिया बासि सम्पुर्णमा उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ। बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म हुने डान्स पार्टीको प्रवेश शुल्क प्रि बुकिङ गर्ने हरुको लागि २० हजार वन र त्यहि दिन कार्यक्रम स्थल मा टिकट लिदा २५ हजार वन पर्नेछ भने प्रवेश गर्दा एक पेय पदार्थ फ्रिमा पाइनेछ। बुकिङ गर्नको लागि NH BANK मा रहेको JARGHA TARA BAHADUR को 3021172492431 खाता नम्बर मा ट्रान्सफर गर्नुपर्ने छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×