Advertisement
Advertisement

कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु

Advertisement
Advertisement

कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु

यहि बर्ष फेब्रुअरी महिनामा कोरिया आएका २३ बर्षीय इन्द्र बहादुर तामाङको सेप्टेम्बर ११ तारिक साँझ 8:30 बजे छिगेछाले किचेर घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।

कोरियाको ख्यङसाननाम्दो स्थित इन्द्र बहादुर तामाङ्ग कार्यरत कम्पनीमा हाल १५ जना नेपाली कार्यरत छन ।दिनभरी काम गरेर साँझ 8:30 बजेतिर सरसफाई गर्ने क्रममा प्लाष्टिक फाल्न श्रीलंकन र इन्द्र बहादुर तामाङ्ग छिगेछा लिएर निस्किएका थिए । इन्द्रबहादुरले छिगेछा राम्रै चलाउने गरेको तर श्रीलंकनले छिगेछा ( गर्हौ सामान उठाउने गाडी ) (फोरक्लिप ) त्यति राम्रो नचलाउने गरेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन ।

इन्द्र बहादुर छिगेछा लिएर निस्केको तर बिचमा पुगेपछी छिगेछ श्रीलंकनलाई चलाउन दिएका रहेछन । दुर्घटनामा के कसरी भएको थियो भन्ने स्पष्ट नभएपनी दुर्घटनामा पछि दुर्घटनाको प्रकृति हेर्दा उनी छिगेछा को टायर मुनि घटना स्थलमै मृत्यु भएको उक्त कम्पनीमा कार्यरत नेपालीहरुले बताउँछन ।

 श्रीलंकन नागरिकको छिगेछाको लाईसेन्स नभएको र उनी अबैधानिक रुपमा कोरिया बसेको बुझिएको छ भने मृत शरीर प्रहरिले पोस्ट मार्टमको लागि लगिएको छ भने छिगेछा चलाउने श्रीलंकन नागरिकलाइ प्रहरिले पुर्पक्षका लाई थुनामा राखेको छ ।

नेपालमा परिवारलाई र नेपाली राजदुतावासलाइ जानकारी गराईसकेको कम्पनिमा कार्यरत नेपालीहरुले बताउएका छन्।

मीन बि क द्वारा लिखित हेल्लो कोरिया नेपालमा डटकमबाट साभार

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×