Advertisement
Advertisement

Day: २६ भाद्र २०८०, मंगलवार ११:३१

कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु

कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, विदेश
कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु यहि बर्ष फेब्रुअरी महिनामा कोरिया आएका २३ बर्षीय इन्द्र बहादुर तामाङको सेप्टेम्बर ११ तारिक साँझ 8:30 बजे छिगेछाले किचेर घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ । कोरियाको ख्यङसाननाम्दो स्थित इन्द्र बहादुर तामाङ्ग कार्यरत कम्पनीमा हाल १५ जना नेपाली कार्यरत छन ।दिनभरी काम गरेर साँझ 8:30 बजेतिर सरसफाई गर्ने क्रममा प्लाष्टिक फाल्न श्रीलंकन र इन्द्र बहादुर तामाङ्ग छिगेछा लिएर निस्किएका थिए । इन्द्रबहादुरले छिगेछा राम्रै चलाउने गरेको तर श्रीलंकनले छिगेछा ( गर्हौ सामान उठाउने गाडी ) (फोरक्लिप ) त्यति राम्रो नचलाउने गरेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन । इन्द्र बहादुर छिगेछा लिएर निस्केको तर बिचमा पुगेपछी छिगेछ श्रीलंकनलाई चलाउन दिएका रहेछन । दुर्घटनामा के कसरी भएको थियो भन्ने स्पष्ट नभएपनी दुर्घटनामा पछि दुर्घटनाको प्रकृति हेर्दा उनी छि...
कास्की परिवार दक्षिण कोरियाको आठौं केन्द्रीय अधिवेशन सेप्टेम्बर २८ मा हुने 

कास्की परिवार दक्षिण कोरियाको आठौं केन्द्रीय अधिवेशन सेप्टेम्बर २८ मा हुने 

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
कास्की परिवार दक्षिण कोरियाको आठौं केन्द्रीय अधिवेशन सेप्टेम्बर २८ मा हुने  बोम्जन गुरुङ १२ सेप्टेम्बर २०२३, कोरिया:"संगठित समूह नै परदेशको सहारा हो" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन यही सेप्टेम्बर २८ तारिक सउल दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।  दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कस्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।  सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखाहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा व...
आजको राशिफल : २०८० भाद्र २६ गते (मंगलवार)

आजको राशिफल : २०८० भाद्र २६ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । ...