Advertisement
Advertisement

छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

Advertisement
Advertisement

छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

विशाल आवाज:छल्लानाम्दो ख्वाङ्जुमा यहि सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन बृहत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । ‘ख्वाङ्जु नेपाली क्रिकेट क्लब’ ले दोस्रो पटक आयोजना गरेको यो प्रतियोगिता सर्बाधिक ठूलो पुरस्कार राशी सहित आयोजना हुने भएको हो । 

‘प्रबासी भुमिमा नेपालीहरूको एकता : सम्पुर्ण खेल प्रेमीहरुको सहभागिता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण कृकेट क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ । 

‘ख्वाङ्जु कृकेट क्लब’ बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहदै आएको एक सशक्त क्लब हो । यसले गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण कृकेट टुर्नामेन्ट आयोजना गरेको थियो । यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरेर अझ परिस्कृत रुपमा खेल आयोजना गरेको क्लब का मेन्टर प्रकाश पराजुली ले बताएका छन् । 

खेल अबधिभर कुनै पनि असुबिधा नहोस् भनेर अत्यधिक सुबिधा सम्पन्न ग्राउन्ड सहित सम्पुर्ण अत्यावश्यक सामाग्री हरुको पूर्ण ब्यबस्थापन गरिने आयोजक क्लब ले जानकारी दिएको छ । सबै खेल हरु १० ओभर को हुने र नकआउट चरणमा खेलाइने क्लबका क्याप्टेन मनिष बन्जाडेले बताएका छन् । 

प्रतियोगिता लाई प्रत्यक्ष्य रूपमा सहयोग गर्न नेपाली सामुदायिक समिती ख्वाङ्जु , फुटबल क्लब ख्वाङ्जु र भलिबल क्लब ख्वाङ्जु ले ब्यबस्थापनमा पुर्ण सहयोग गर्ने बताइएको छ । 

प्रतियोगितामा उपस्तिथि जनाउन चाहने टिम हरुलाइ यहि सेप्टेम्बर २५ तारिक दिउँसो १२ बजे सम्म आफ्नो टिम दर्ता गर्न आयोजक ले आह्वान गरेको छ । आयोजक ले टिम दर्ता दस्तुर ५ लाख ५० हजार वन तोकेको छ । 

प्रथम हुने टिम लाई ट्रफी र मेडल सहित २५ लाख वन र फर्स्ट रनर अप लाई ट्रफी र मेडल सहित १० लाख वन पुरस्कार को ब्यबस्था गरिएको आयोजक ले जनाएको छ । 

ख्वाङ्जु कृकेट क्लब ले आयोजना गर्न लागेको यो भब्य प्रतियोगिता लाई सफल पार्न ख्वाङ्जु मा रहेका सबै साथिहरु तत्पर रहेका ले कोरियामा रहेका सम्पुर्ण कृकेट टिम हरुलाइ उत्साहका साथ सहभागिता जनाउन नेपाली सामुदायिक समिती को अध्यक्ष एजिन लामा ( सीता ) ले पनि हार्दिक आग्रह गरेकि छन् । 

थप जानकारीको लागि 

मनिष बन्जाडे – ०१०७६८६९६६५

प्रकाश पराजुली – ०१०६६८३६६९२

टेकेन्द्र हकाजु नेवार – ०१०६४५२८१४४ 

सुरेश घिमिरे – ०१०८०९७०७६१ 

एजिन लामा – ०१०२३६७९२२५

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?Jmenuji se Jan Novák a rád bych vám přiblížil online kasin...

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×