Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने 

Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने 

विशाल आवाज:सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ ।

“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको हो।

सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (Aneroid Sphygmomanometer ) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको निमीत्त यस संस्थाले देश तथा बिदेशमा छरिएर रहेको सहयोगी मन हरुमा सहयोग को लागी अपिल समेत गरेको छ। प्रति सेट रु १८५० पर्ने उपकरण को लागि हालसम्म ७२ थान‌ मात्र खरिद गर्न पुग्ने करिब १ लाख ४४ हजार रुपियाँ सहयोग प्राप्त भएको अध्यक्ष हरिकृष्ण न्यौपाने ले बताए।

यस अभियानबाट संकलित सहयोगबाट श्रोतले भ्याएसम्म जिल्लाका सबै र दाताले इच्छ्याएको ग्रामीण भेगका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई यही आउंदो हरितालीका तिजको अवसर पारी हस्तान्तरण गरिने महासचिव उत्सव खड्काले विशाल आवाज सगको कुराकानीमा बताए।

सहयोगको लागी संस्थाको आफ्नै खातामा रकम जम्मा गरि जानकारी गराउन सक्नुहुनेछ ।

Sanima Bank , Gatthaghar Branch , Ac no : 076010010000472, Account Name : SINDHUPALCHOK GLOBAL SOCIETY

सम्पर्क (9863476137) हरि कृष्ण न्यौपाने ,अध्यक्ष 

 (9860303967) उत्सव खड्का , महासचिव

खाताको विवरण (QR CODE)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×