किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया:किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले नेपालमा चलिरहेको पहिचानको आन्दोलन र आन्दोलनको क्रममा घाइते हुनुभएका पहिचानबादी युवा गजेन्द्र फागोलाइ सहयोग हस्तान्तरण गरेको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाले कोशी प्रदेश खारेजीको माग गर्दै नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सहयोग गर्ने हेतुले चालेको आर्थिक सङ्कलन अभियानमा सङ्कलित रकम मध्ये आन्दोलनको क्रममा घाइते भएका चुलाचुली इलामका गजेन्द्र फागोलाई एक लाख रुपैयाँ साथै एक लाख कियाचु केन्द्रलाइ निर्देशक हाङ चेम्जोङको संयोजनमा आर्थिक सहयोग गरिएको हो।
आर्थिक सहयोग दाताहरुको नामावली
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गत वैशाख २६ गते झापाको दमकमा आह्वान गरेको राँके ...







