Advertisement
Advertisement

जन्मदिनको शुभकामना प्रिय मान्छेलाई ✍️कमला केसी

Advertisement
Advertisement

जन्मदिनको शुभकामना प्रिय मान्छेलाई ✍️ कमला केसी, पत्रकार आफ्नो जिवनसाथी श्रवण श्रेष्ठको जन्मदिनमा शुभकामना दिदै भन्नु हुन्छ 

बर्षभरिको प्रसंशा गर्ने दिन आज तिम्रो जन्मदिन 😍 जन्मदिनको धेरै धेरै शुभकामना तिमीलाई मेरो प्रिय मान्छे तिमी मेरो सपनालाई उचाई दिन अनि बिपनाका हरेक अफ्ट्याराहरु पार लगाउन जन्मेको मान्छे । हुन त जिवन साथी भनेको सुखदुःख दुवै बराबर बाड्नलाई जोडीएका दुईपात्र हुन तिमीले यसलाई बुझ्न मलाई झन सजिलो बनाईदिएको छौ ! मेरा कयौं सपनाहरु तिमीले जिवन दिएका छौ हौसला र साथले मरेका ईच्छा चाहनाहरु यसरी ब्युत्याईदिएका छौ कि लाग्छ मेरा सपनाहरुमा तिम्रो जिवन बसेको छ ।

जिन्दगीमा आउने दु:खका पहाडहरुलाई तिमीले मेरो छाँया सम्मपनि पर्न दिएका छैनौं सुनेको छु बिहेपछि एउटा केटि मान्छेको जिन्दगी बद्लिन्छ अझै भनौं जिम्मेवारीको भारिले उठ्नै नसकिने गरि थला पारिदिन्छ तर तिमीसंग जोडिएर म झन बढी स्वतन्त्र झन बढी हल्का भएको छु तिमीले दिने माया सम्मान र साथले मलाई खुल्ला आकाशको चरा जस्तै पखेटा भरिदिएको छ यि सबै माया र साथको लागि तिमीलाई धेरै धन्यवाद माया सुरु कहाँ बाट गरौं मेरो बालशखा, संगै खेल्दै कुदै हुर्किएका हामि लगभग २० औं बर्षपछी जिबनसाथी भयौं, संसारमा धेरै सफल, चर्चित, विद्वान अनि धनवान् ब्यक्तिहरु छन् तर मनको धनी ज्ञानि अनि बुझने सायद कमै छन् म भाग्यमानी ठान्छु आफुलाई तिमीसग जिवनभरिको लागि जोडिन पाए, यतिधेरै सम्मान, यति धेरै माया, अनि यति धेरै कियर सायद अरुले गर्न सक्छ भनेर पत्यार नै लाग्दैन, मेरो अँखा भरिन नपाउदै तिम्रो आँसु झरिसक्छ , मैले ऐया भन्न नपाउदै तिमिलाई दुखिसक्छ खै यस्तो माया कसले गर्न सक्छ मेरो खुशीको अगाडि दुनियाँको कुनै प्रवाह नगर्ने जस्तो दुखमा पनि मलाई एक्लो महसुस हुन नदिने यस्तो सन्तान मेरो लागि जन्माईदिने आमा बुवालाई अन्तरमन देखि नमन धन्यवाद

तिम्रो माया साथको बयान म कुनै शब्दमा गर्नै सक्दिन बस यो जुगौ जुगसम्म यस्तै रहोस आज तिम्रो बिशेश दिन तिमिलाई दिन सक्ने उपहार खास केही छैन बस धेरै माया 😘😘 सधै यस्तै रहनु मायालु हर कोहिको दुख बुझन सक्ने जन्मदिनको अथाह शुभकामना प्यारो मान्छे मेरो जीवन भरको साथी 😍😍😍

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×