Advertisement
Advertisement

एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने 

Advertisement
Advertisement

एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:।‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको भावी नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुन ११ तारिख 서울시 중구 정동길 3 경향 신문사 12 충 Seoul Train line No 5 서대문 station gate No 5 मा दिउसो १२ बजे नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले गर्ने भएको छ।

गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌

एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । 

केही दिन अघिसम्म अध्यक्ष पदका एक्लो दावेदार देखिएको भुतपुर्व बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ मात्र देखिन्थ्यो । हालको अवस्था हेर्ने हो भने : विपिन गुरुङ संगसगै बुद्दी गुरुङ र सन्जिव राइले समेत उमेद्वारी घोषणा गरिसेका छन। । चुनावी पासा कसले पल्टाउँछ भन्नका लागी केही महिना दिन पर्खनै पर्छ।‌

दक्षिण कोरियामा रहेका विभिन्न व्यक्ति हरुको उम्मेदवार हरु समक्ष तर्क सुन्न अनि सुनाउन बुझ्न अनि बुझाउन नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले अधिवेशनकै पूर्वसन्ध्यामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो।आउदो चुनावको उम्मेदवार हरु सबै लाइ एउटै मन्चमा राखेर तपाइ हामि सबै एउटै हलमा उपस्थित भएर प्रश्न हरु राख्ने र उम्मेदवार हरु बाट जवाफ माग्ने उहा हरुको कुरा सुन्ने कार्यक्रम रहेको हुदा कार्यक्रम लाइ सभ्य र भब्यता साथ सफल पार्न नेपाल पत्रकार महासंघ ले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×