एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने
एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको भावी नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुन ११ तारिख 서울시 중구 정동길 3 경향 신문사 12 충 Seoul Train line No 5 서대문 station gate No 5 मा दिउसो १२ बजे नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले गर्ने भएको छ।
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्य...


