Advertisement
Advertisement

समाचार

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो "जारी" आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्। चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु: कोरियाको अन्य...
“छक्का पन्जा-४” MOKPHO SHOW सफलताको साथ प्रदर्शन सम्पन्न

“छक्का पन्जा-४” MOKPHO SHOW सफलताको साथ प्रदर्शन सम्पन्न

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार
"छक्का पन्जा-४" MOKPHO SHOW सफलताको साथ प्रदर्शन सम्पन्न विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ नै धन हो भन्ने नाराको" साथमा खेल विकासको निम्ति Mokpo FC VC Nepal , मोक्पो साम्हो साझा चौतारिको समर्थनमा अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर मोक्पोमा भव्यताका साथ प्रदर्शन सम्पन्न गर्ने भएको छ। दक्षिण कोरियाको MOKPHO सहर स्थित samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा प्रदर्शन भएको छक्का पन्जा-४ चलचित्रलाइ पनि माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि धेरै मात्रामा मोक्पोमा रहनुभएका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थिति रहेको थियो । मोक्फो सो को केहि तस्बिरहरु: चलचित्र छक्कापञ्जा ४ दक्षिण कोरियाको राजधानी सउल,इक्सान,जिन्छन्...
दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण

दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण

Breaking News, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर
दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण  विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप ले दोलखा मा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ । ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप दोस्रो चरणको सहयोग कार्यक्रम अनुरुप बैतेश्वर गाँउपालिका ८ क्षेत्रपा स्थित यबो प्राथामिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । वडा अध्यक्ष शान्त जिरेल साथै विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर केसिको रहोबरमा NVG का पुर्व संयोजक दिपेन्द्र अधिकारिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न शैक्षिक सामाग्री वितरण कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल, खेलकुद सामग्...
दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने 

दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने  २३ अप्रिल २०२३, कोरिया  पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए । "कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई खुबै रुचाईएकोले चलचित्र "जारी" को प्रदर्शन भव्य हुने समाजका वरिष्ठ उपाध्यक्ष कुमार भट्टराईले बताए । रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको वैशाख १ गतेबाट रिलिज भए...
निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्‍यायाे अस्पताल

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्‍यायाे अस्पताल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्‍यायाे अस्पताल जनकपुरधाम । निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् । डेराबाट प्रहरीले उद्दार गरी निहारिकालाई प्रादेशिक अस्पताल लगिएको छ । स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको हो । निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ । स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिइन् । शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी थिइन् । शिवराज गर्भ फाल्न दबाब दिए । तर उनी नमानेपछि शिवराज...
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री ७ वैशाख, बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनुभएको छ। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हाे। उहाँले भन्नुभयो, "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको...
नेपाली सम्पर्क समिति ( एनसिसि) कोरियाको अधिबेशन मे २८ तारिकमा हुने 

नेपाली सम्पर्क समिति ( एनसिसि) कोरियाको अधिबेशन मे २८ तारिकमा हुने 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, विदेश, समाचार
नेपाली सम्पर्क समिति ( एनसिसि) कोरियाको अधिबेशन मे २८ तारिकमा हुने  दक्षिण कोरियामा स्थापित सबैभन्दा पुरानो माऊ संस्था नेपाली सम्पर्क समिति ( एनसिसि ) कोरियाको १८ औ अधिबेशन आगामी मे को २८ तारिकमा हुने भएको छ l यहि अप्रिल २ तारिखका दिन बसेको समितिको बैठकले अधिबेशनको उक्त मिति तय गरेको संथाका उपाध्यक्ष हरि प्रसाद खनालले बताए l  कोरोना तथा बिबिध कारणले गर्दा केहि समय ढिला भएको बताउदै अध्यक्ष श्री श्रेष्ठले १८ औ अधिबेशन सफल पारिदिनुहुन कोरियामा रहेका बिभिन्न राजनैतिक , सामाजिक , क्षेत्रिय , जातिय , धार्मिक संघ संस्थाहरु, पत्रकार , ब्यावसायी , विधार्थी नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरुलाइ आग्रह समेत गरेका छन l सन १९९३ सालमा स्थापित उक्त संस्था कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको छाता संस्थाको रुपमा लिइन्छ l पछिल्लो समय एनसिसिका गतिबिधिहरु केहि सुस्ताइरहेको भन्ने ...
विदेशमा रहेका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

विदेशमा रहेका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ ६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न समेत सरकार तयार रहेको उल्लेख गरे । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो प्रतिफल दिएको भन्दै उनले भने, ‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’ ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै उनले नेपालमा विद्युत विकासको चर्चा समेत...
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी, समाचार
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ । गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुट...
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने 

स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, मनोरन्जन, समाचार
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने  बोम्जन गुरुङ  १९ अप्रिल २०२३, कोरिया  कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो ।  कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्...