Advertisement
Advertisement

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

Advertisement
Advertisement

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।

부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ ।

आयोजक संस्था

गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुटसलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने फुटसल प्रतियोगिताका संयोजक तथा संस्थाका उपाध्यक्ष जिनस लामा तामाङले जानकारी दिएको छ साथै चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगितालाई सफल बनाइदिनको लागि कोरियामा रहेको सम्पुर्ण संघ संस्थाहरु, फुटबल क्लबहरु तथा सम्पुर्ण खेलप्रेमी खेलाडीसाथीहरूलाई हार्दिक अनुरोध गरेको छ। गत वर्षको तेस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगितामा विजेता ग्रिन नेपाल एफ.सी. भएको थियो भने उपविजेता नाम्जी एफ.सी. रहेको थियो।

कार्यक्रम बारे बिस्तृत जानकारी केहि दिन पछि प्रकाशित गरिनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×